काठमाण्डु, २९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लाग्ने गरेको बताएका छन । आज (शनिबार) रुपन्देहीको तिलोत्तमामा आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...
काठमाण्डु, २९ मंसिर– नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन । नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र...
काठमाण्डु, २९ मंसिर– गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन । आज शनिबार नेपाल प्रेस युनियन नवलपुरद्वारा कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक...
काठमाण्डु, २९ मंसिर– गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन । आज शनिबार नेपाल प्रेस युनियन नवलपुरद्वारा कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक...
काठमाण्डु, २९ मंसिर– हिजो शुक्रबार भएको नेपाल नेपाल पत्रकार महासंघको मत गणना जारी छ । अहिले सम्मको मत परिमाण अनुसार अध्यक्षमा निर्मला शर्माले अग्रता कायम गरेकी छन् । ६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी हुन् । उपत्यका प्रदेश, कोशी प्रदेश,...
काठमाण्डु, २९ मंसिर– सरकारले काठमाण्डु विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समिति गठन गरेको छ । केयू विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा प्रा. डा. अर्जुन कार्की...
काठमाण्डु, २९ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय मन्जित चित्रकार रहेको प्रहरीले जानकारी दिएको छ । चित्रकारले युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्क विहीन...
काठमाण्डु, २९ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (शनिबार) भएको खेलमा कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कशुलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८०...
काठमाण्डु, २९ मंसिर– मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमासंघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहित २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले बिहीबार उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको...
काठमाण्डु, २९ मंसिर– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको दाबी गरेका छन । आज शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभालाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले...
काठमाण्डु, २९ मंसिर– काठमाण्डुको कागेश्वरी मनोहरा–८मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् । आज शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाण्डु जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । उनी बा ३५ प ५८१८...
काठमाण्डु, २९ मंसिर– तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखा परेको थियो । बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । वन कार्यालयले ल्याएको खोर चितुवा...