समाचार

सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

२०८१ मंसिर ३० गते १५:३६

काठमाण्डु, ३० मंसिर– सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले विरोध प्रर्दशन गरेका छन । २८ मङ्सिर साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भए पछि स्थानीयले विरोध प्रर्दशन गरेका हुन । घटनापछि मृतकका आफन्त...

सहकारी ठगी प्रकरणमा धनराज माथि अनुसन्धान भइरहेको छः गृहमन्त्री लेखक

२०८१ मंसिर ३० गते १५:१७

काठमाण्डु, ३० मंसिर– गृहमन्त्री रमेश लेखकले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका छन । आज (आइतबार) चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो...

सहकारी प्रकरणमा रविबारे प्रचण्डको टिप्पणी दुर्भाग्यपूर्णः गृहमन्त्री लेखक

२०८१ मंसिर ३० गते १५:१५

काठमाण्डु, ३० मंसिर– गृहमन्त्री रमेश लेखकले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका छन । आज (आइतबार) चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो...

ओलीको प्रश्नः मार्क्सवाद पढाउन लेनिन, एंगेल्स आएका थिए नेपालमा ?

२०८१ मंसिर ३० गते १४:५९

काठमाण्डु, ३० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको बताएका छन । आज आइतबार एमाले केन्द्रीय सङ्गठन विभागले एमाले मुख्यालय च्यासमा गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका...

विविधतामा एकता नेपालीको पहिचान हो: अध्यक्ष प्रचण्ड

२०८१ मंसिर ३० गते १४:१०

काठमाण्डु, ३० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विविधतामा एकता नेपालीको पहिचान भएको बताएका छन । आज (आइतबार) उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले शुभकामना सन्देशमा...

ठाउँ अनुसारका सबै पर्व सुन्दर छन्ः प्रधानमन्त्री ओली

२०८१ मंसिर ३० गते १४:०७

काठमाण्डु, ३० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ठाउँ अनुसारका सबै पर्व सुन्दर रहेको बताएका छन । आज आइतबार उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ‘ठाउँ अनुसारका हाम्रा सबै...

चितवनबाट रविलाई पोखरा सार्ने क्रममा राज्यले अमानवीय व्यवहार गरेको छैन, गलत प्रचार गर्ने खोजीयोः गृहमन्त्री लेखक

२०८१ मंसिर ३० गते १४:०३

काठमाण्डु, ३० मंसिर– गृहमन्त्री रमेश लेखकले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको बताएका छन । गएको २ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध...

रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैनः गृहमन्त्री लेखक

२०८१ मंसिर ३० गते १३:५९

काठमाण्डु, ३० मंसिर– गृहमन्त्री रमेश लेखकले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको बताएका छन । गएको २ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध...

१ विकेटले मात्र खेल जित्दा…

२०८१ मंसिर ३० गते १३:५३

काठमाण्डु, ३० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज आइतबार भएको खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किङ्सलाई १ विकेटले पराजित गर्दै सफलता हात पारेको छ । काठमाण्डु गुर्खाजले आइतबार खेलिएको खेलमा विराटनगर किङ्समाथि एक विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको हो । काठमाण्डुको कीर्तिपुरस्थित...

झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

२०८१ मंसिर ३० गते १३:४८

काठमाण्डु, ३० मंसिर– मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र उनका बुबा ४५ वर्षीय उमेश मरिक रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित...

कागेश्वरीमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको सुसाइड नोट– ‘सरी बुढा’

२०८१ मंसिर ३० गते १३:४१

काठमाण्डु, ३० मंसिर– हिजो (शनिबार) काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट फेला परेको छ । उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् । २९ मंसिरमा कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन्...

कागेश्वरीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

२०८१ मंसिर ३० गते १३:१६

काठमाण्डु, ३० मंसिर– काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ । हिजो शनिबार दिउँसो १२ बजे ३ मिने जादाँ चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us