काठमाण्डु, १ पुस– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विषयलाई तोडमोड गरेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको दाबी गरेका छन । ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर प्रधानमन्त्री ओलीले आफ्नो बदनाम गर्ने...
काठमाण्डु, १ पुस– काठमाण्डु महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाण्डु महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो । प्रमुखका रूपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा सिंहले...
काठमाण्डु, १ पुस– काठमाण्डु महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका कांग्रेसको पार्टी कार्यालय सानेपामा पुर्याइएको छ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय सानेपामा पुर्याइएको हो । पूर्वमन्त्रीसमेत रहेका सिंहको सोमबार...
काठमाण्डु, १ पुस– आज र भोली दुई दिन मनकामना केबलकार बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको मनकामना दर्शन सेवा प्रालिले आफ्नो सूचनामा उल्लेख गरेको छ । मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो...
काठमाण्डु, १ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार भएको खेलमा काठमाण्डु गुर्खाजलाई हराउँदै कर्णाली याक्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमाण्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ । अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य...
काठमाण्डु, ३० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई एउटा अपरिपक्व अभ्यासको संज्ञा दिएका छन । पूर्वप्रधानमन्त्री नेता खनालले पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौं राष्ट्रिय महाधिवेशन र हाम्रो तात्कालीक कार्ययोजना’ शीर्षकको प्रस्तावमा नेता खनालले यस्तो टिप्पणी...
काठमाण्डु, ३० मंसिर– युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै (२० वटा वायुसेवा) कम्पनीलाई आफ्नो उक्त सूचीमा समावेश नै गरीएको छ । ईयूले...
काठमाण्डु, ३० मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरीरहेको...
काठमाण्डु, ३० मंसिर– काठमाण्डु महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन । आज (आइतबार) वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन । उपप्रमुख डंगोलले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन र देशको...
काठमाण्डु, ३० मंसिर– नेकपा एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी विजयी भएका छन । भण्डारीले प्रतिस्पर्धी कलकबहादुर खड्कालाई हराउँदै जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले २०८ मत ल्याएर अध्यक्ष जित्दा खड्काले १५३ मत मात्रै प्रप्त गरे । भण्डारी निर्वतमान अध्यक्ष पनि हुन् । उपाध्यक्षमा...
काठमाण्डु, ३० मंसिर– प्रहरीले काठमाण्डुबाट जुवातास खेलेको आरोपमा चार जना पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१८ रक्तकाली बस्ने गोपाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरीएको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले...
काठमाण्डु, ३० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेकाले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको बताएका छन । आज आइतबार आइतबार २१ औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रमलाई काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...