समाचार

महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ पुष २ गते ११:१८

काठमाण्डु, २ पुस– महोत्तरीको बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४०–५० वर्षको पुरुष रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–१ रातो पुलमा काठमाण्डुबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति...

रवि लामिछानेलाई अदालत लगियो

२०८१ पुष २ गते १०:५०

काठमाण्डु, २ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद...

रवि लामिछानेलाई अदालत लगियो

२०८१ पुष २ गते १०:४५

काठमाण्डु, २ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष २ गते १०:१२

काठमाण्डु, २ पुस– दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा–४ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा–८प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका...

आज नेताहरूको जिम्मेवारी तोक्ने एकीकृत समाजवादीको तयारी

२०८१ पुष २ गते ९:५७

काठमाण्डु, २ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका...

कुनैपनि पार्टीसँग एकता गर्ने सम्भावना छैनः एकीकृत समाजवादी

२०८१ पुष १ गते १८:१७

काठमाण्डु, १ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनैपनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । उनले भने, ‘सबैसँग सहकार्य गर्न...

दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते

२०८१ पुष १ गते १७:२९

काठमाण्डु, १ पुस– दाङमा गाडी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । मृत्यु हुनेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेको प्रहरी जानकारी दिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही...

एमालेलाई मीनबहादुर गुरुङबाट जग्गा लिन बाटो खुल्यो

२०८१ पुष १ गते १७:१८

काठमाण्डु, १ पुस– सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई कानूनसम्मत नै भएको ठहर गरेको छ । जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले...

सानीभेरी नदीको किनारामा एक व्यक्तिको शव फेला

२०८१ पुष १ गते १७:१०

काठमाण्डु, १ पुस– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ कुनाखेत नजिकै सानीभेरी नदी किनारामा एक व्यक्तिको शव भेटिएको छ । आज सोमबार दिउँसो नदी किनारामा एक व्यक्तीको शव भेटिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । शव फेला परेको खबर पश्चात् अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी...

सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज

२०८१ पुष १ गते १७:०४

काठमाण्डु, १ पुस– सर्वोच्च अदालतले सत्ता घटक दल एमालेको पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला सुनाएको छ । यो सँगै अब एमालेलाई एमालेलाई मीनबहादुर गुरुङबाट जग्गा लिन बाटो पनि खुलेको छ । न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण...

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

२०८१ पुष १ गते १६:३६

काठमाण्डु, १ पुस– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई उच्च अदालत पाटनले थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाण्डु आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश...

इजलासमा मीनबहादुरका वकिलले भने– ‘सम्पत्ति कमाएको छु, दान दिन्छु भन्न पनि नपाउनु’

२०८१ पुष १ गते १६:१२

काठमाण्डु, १ पुस– सर्वोच्च अदालतको इजलास नम्बर १० मा एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यापारीहरूले दान दिन मिल्ने कि नमिल्ने मुद्दामा हेर्दाहेर्दै राखेर बहस जारी छ । मंसिर २८ गतेदेखि बहस सुरु भएको मुद्दामा सोमबार जग्गा दाता मीनबहादुर गुरुङका तर्फका वकिल हरुले बहस गरीरहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us