समाचार

मोटरसाइकलले ठक्करबाट भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु

२०८१ मंसिर ३० गते १२:३०

काठमाण्डु, ३० मंसिर– भक्तपुरमा मोटरसाइकलले ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जगातीबाट साँगा जाँदै गरेको बा–४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक...

कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ

२०८१ मंसिर ३० गते १२:२५

काठमाण्डु, ३० मंसिर– प्रहरीले कास्कीको मादी गाउँपालिका–५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भई पोखरा महानगरपालिका–१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले...

एमाले एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको पार्टी होः प्रधानमन्त्री ओली

२०८१ मंसिर ३० गते १२:२१

काठमाण्डु, ३० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको दाबी गरेका छन । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘यो राजनीति गर्न...

एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो: प्रधानमन्त्री ओली

२०८१ मंसिर ३० गते १२:१६

काठमाण्डु, ३० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको दाबी गरेका छन । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘यो राजनीति गर्न...

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ परे

२०८१ मंसिर ३० गते १२:००

काठमाण्डु, ३० मंसिर– प्रहरीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ गरेको छ । उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भाटले जानकारी दिएका छन । नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा...

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

२०८१ मंसिर ३० गते ११:५२

काठमाण्डु, ३० मंसिर– नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको विजयी सुनिश्चित भएको छ । नेपाल पत्रकार महासंघको ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।...

इतिहास रच्दै पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा निर्वाचित

२०८१ मंसिर २९ गते २०:५१

काठमाण्डु, २९ मंसिर- नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । मधेस प्रदेशको मत गणना जारी रहँदा शर्मा विजयी भएकी हुन् । महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयन गर्न शुक्रबार एकैसाथ निर्वाचन भएको थियो । मतगणनाको पछिल्लो परिणामअनुसार शर्माले मधेस प्रदेशबाहेकबाट...

बुटवलबाट काठमाण्डु आउँदै गरेको बस गल्छीमा दुर्घटना

२०८१ मंसिर २९ गते २०:३५

काठमाण्डु, २९ मंसिर- बुटवलबाट काठमाण्डु आउँदै गरेको यात्रु बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा दुर्घटना भएको छ । लु२ख ६६७६ नम्बरको बस गल्छी गाउँपालिका ६ सुत्केरी ढुंगामा दुर्घटना भएको प्रहरीले जनाएको छ । २४ जना सवार बस अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको थियो...

०८४ को निर्वाचनमा ०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएका छौँ: अध्यक्ष प्रचण्ड

२०८१ मंसिर २९ गते १८:२५

काठमाण्डु, २९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लाग्ने गरेको बताएका छन । आज (शनिबार) रुपन्देहीको तिलोत्तमामा आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...

रविलाई रातारात चितवनबाट पोखरा लगिनु मानव अधिकारको उल्लङ्घन: पूर्वप्रधानन्यायाधीश कार्की

२०८१ मंसिर २९ गते १८:०८

काठमाण्डु, २९ मंसिर– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय अहिले नै नभएको बताएकी छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले यस्तो बताएकी हुन् । उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन...

संविधान संशोधन गर्ने समय भएको छैनः पूर्वप्रधानन्यायाधीश कार्की

२०८१ मंसिर २९ गते १८:०५

काठमाण्डु, २९ मंसिर– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय अहिले नै नभएको बताएकी छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले यस्तो बताएकी हुन् । उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन...

रोजगारी सिर्जना गर्ने शिक्षा दिन सरकार प्रयासरतः प्रधानमन्त्री ओली

२०८१ मंसिर २९ गते १७:५४

काठमाण्डु, २९ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन । धुलिखेलस्थित काठमाण्डु विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us