काठमाण्डु, २७ भदौ– एकीकृत नेकपा माओवादीले नेकपा–माओवादीलाई अबको तीन दिनभन्दा बढी पर्खेर बस्न नसक्ने स्पष्ट पारेको छ । मंसिर ४ को निर्वाचनको लागि मतपत्र छाप्ने लगायतका विषयमा समय घर्किदै गएकोले अब धेरै दिन पर्खेर बस्न सक्ने अवस्था नरहेको उसको तर्क छ । काठमाण्डुमा विहीबार...
विराटनगर, २७ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेकपा–माओवादीको सहभागिताविनाको संविधानसभा चुनावको औचित्य नहुने बताएका छन् । उनले सरकार र उच्चस्तरीय समितिले नेकपा–माओवादीसँग वार्ता गरी निर्वाचनमा भाग लिने सहमति गर्नुपर्नेमा जोड दिए ।...
काठमाण्डु, २७ भदौ– नेपाल विद्यार्थी संघको भदौ अन्तिम साता काठमाडौंमा हुने भनिएको ११ औं महाधिवेशन स्थगित भएको छ । अध्यक्ष रञ्जित कर्णले बिहीबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि महाविधेशन स्थगित गरिएको बताएका हुन् । नेविसंघ महाधिवेशन लामो समयपछि भदौ २९, ३० र ३१ गते...
काठमाण्डु २७ भदौ–राष्ट्रिय प्रकृति संरक्षण कोषले पर्साबाट बागमती नदीसम्म वनको अवस्थाको अध्ययन शुक्रवारदेखि थाल्ने भएको छ । वन्यजन्तुको अवस्था, बासस्थान, आहारा र मार्गका विषयमा विशेषज्ञ सहितको टोलीले अध्ययन गर्ने कोषले जनाएको छ । जैविक मार्गको रुपमा परिचित झण्डै ६५ किलोमिटर क्षेत्रमा रहेको वनमा जनावरको...
धनकुटा, २७ भदौ – पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर १४ मिनेटमा धनकुटा बजारलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार करिब ७ सेकेण्डजति भूकम्पको...
काठमाण्डु २७ भदौ–नेपाल भारत संयुक्त जलस्रोत समितिको बिहिवारदेखि हुने बैठकमा पूरानै एजेण्डाले प्राथमिकता पाउने भएका छन । काठमाण्डूको एक होटलमा हुने सहसचिवस्तरीय प्राविधिक समितिको बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा अधिकाँश पुरानै मुद्दामा छलफल गरिने सिँचाई विभागका उपमहानिर्देश माधव वेल्वासेले बताए । बैठकमा नेपालको तर्फबाट सिँचाई...
विराटनगर, २७ भदौ- मोरङको अमरदह गाविस ७ का विनायक लिम्बुको घाँटी रेटेर हत्या भएको छ । लालबहादुर लिम्बूको ३० वर्षीय छोरा विनायकको शव घरदेखि २ सय मिटर उत्तरतर्फ सडकमा विहीबार विहान फेला परेको थियो । घरमा सुतिरहेको बेला केही व्यक्तिले गएराती ११ बजे सडकमा...
काठमाण्डु, २८ भदौ–चुनावको तयारीबारे छलफल गर्न राष्ट्रपति डा. रामवरण यादवले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउसो २ बजे शीतलनिवासमा बस्ने छ । मोहन वैद्य नेतृत्वको माओवादीलाई चुनावमा सहभागी गराउन सरकार र राजनीतिक दलको प्रयास असफल भइरहेकाबेला राष्ट्रपतिले आह्वान गरेको बैठकलाई महत्वका...
काठमाण्डु २६ भदौ –बायू सेवा संञ्चालक संघले तीन बुँदे माग प्रस्तुत गर्दै सम्बन्धित निकायले १५ दिनभित्र पुरा नगरे दशैको मुखमा हवाई सेवा ठप्प पार्ने चेतावनी दिएको छ । संघले बुधवार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर सरकारले अब्यवहारिक रुपमा हवाई ईन्धनको मुल्य बृद्धि गर्दा बायू सेवा सञ्चालक...
काठमाण्डु, २६ भदौ –एकीकृत नेकपा माओवादीले संघीयताबारे आफूसँग कुरा मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले पहिचानसहितको संघीयता पक्षधरसँग चुनावी मोर्चा बनाएर जाने निर्णय गरेको हो । प्रवक्ता अग्नि सापकोटाले उपेन्द्र यादव...
काठमाण्डु, २६ भदौ– राजनीतिक सहमति अनुसार संबिधान संशोधन गर्न सरकार तयार भएको छ । उच्चस्तरिय राजनीतिक समितिका शिर्ष नेताहरुसँग बुधवार आफनो सरकारी निवासमा भएको छलफलमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राजनीतिक सहमति अनुसार संवैधानिक र कानुनी प्रक्रिया अघि बढाउने जवाफ दिएका हुन । राजनीतिक सहमति अनुसार...
काठमाण्डु, २६ भदौ– विभिन्न दल सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुधबार राजधानीसहित देशभरका क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेका छन् । चाडपर्वको मुखमा उपभोक्ताको ढाड सेक्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै, एकीकृत माओवादी, काँग्रेस, एमाले, मोहन वैद्य नेतृत्वको...