काठमाण्डु, २९ भदौ– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गतेका लागि घोषित संबिधानसभा निर्वाचन भएरै छाडने बिश्वास व्यक्त गरेका छन । नेपाली जनताको आशालाई तुषारापात हुन नदिने कसम पनि उनले खाएका छन । ‘आगामी संविधान सभाको निर्वाचनले राजनैतिक स्थायित्व र नेपालको समृद्धि सुनिश्चित...
काठमाण्डु, २९ भदौ –एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउन तयार भए निर्वाचन मिति एक साता पर सार्न सकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले ४ मंसिरको निर्वाचन बढीमा एक सातासम्मका लागि...
काठमाण्डु, २९ भदौ–आगामी चुनावमा सहभागी हुन नेकपा–माओवादीले राखेको चार बुँदे प्रस्तावलाई नेपाली काँग्रेसले स्वागत गरेको छ । विद्रोहको कुरा छाडेर चुनावमा आउन लचक हुनु सकारात्मक भन्दै काँग्रेसले माओवादीले राखेका प्रस्तावमा छलफल गर्न तयार रहेको बताएको छ ।...
चितवन, २९ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी आगामी चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । चितवनमा शनिबारबाट सुरु भएको युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनाव सारेमा सम्पूर्ण सहमतिको बाधक एमाओवादी ठहरिने चेतावनी दिए । ‘एकीकृत नेकपा...
चितवन, २९ भदौ–नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाको लागि मोबाईल फोर्स गठन गर्ने बताएका छन । युवा संघले सुरक्षाको विषयलाई गम्भिरताका साथ लिएको उल्लेख गर्दै बस्नेतले विगतका जस्तै त्रास हुन नदिन मोबाईल फोर्स गठन गर्न लागिएको...
काठमाण्डु, २९ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । राजधानीको बागबजारमा शनिबार भएको कार्यक्रममा उनले परिवर्तनको प्रक्रिया संस्थागत गर्न माओवादीलाई बहुमत दिन मतदातालाई आग्रह गरे । आमजनता आफ्नो पार्टीलाई बहुमत हतारिएको उनको...
काठमाण्डु, २९ भदौ–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक समस्या समाधानका लागि मंसिर ४ मै संविधानसभा निर्वाचन हुनुपर्ने बताएका छन् । शिखर युवा क्लब घट्टेकुलोले शनिबार काठमाण्डुमा गरेको रक्तदान कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधान ल्याउन आवश्यक भएकाले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड...
सिराहा, २९ भदौ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिको आन्दोलनमा मधेसी र आदिवासी जनजाति समुदाय एक हुनुपर्ने बताएका छन् । मधेसी र जनजाति एक भएर असमानता, विभेद, शोषण र उत्पीडन विरुद्ध लड्नुुपर्ने उनको भनाई छ । सिराहाको कर्जन्हामा पार्टी प्रवेश...
धनकुटा, २९ भदौ– राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले मोहन वैद्य नेतृत्वको माओवादी निर्वाचनमा नआए मुलुकमा रक्तपात हुने दाबी गरेका छन् । गृहजिल्ला धनकुटामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले वैद्य माओवादीमा विगतमा बन्दुक चलाएको ‘ह्याङ’ अझै नगएको बताए । वैद्य माओवादीलाई निर्वाचनबाट भाग्न दिन नहुने भन्दै...
काठमाण्डु, २८ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन चैतमा सार्न प्रस्ताव गरेको छ । राष्ट्रपति रामवरण यादवको अग्रसरतामा शुक्रबार शीतलनिवासमा भएको सर्वदलीय बैठकमा नेकपा–माओवादीले चुनाव चैतमा सार्नुपर्नेसहितको चारबुँदे सर्त अघि सारेको हो । प्रस्तावमा राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन आयोजना...
काठमाण्डु, २८ भदौ – नेकपा–माओवादीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुटनीतिक मर्यादामा रहन नेपालस्थित राजदूतहरुको ध्यानाकर्षण गराएको छ । युरोपियन युनियनलगायत विभिन्न राष्ट्रका राजदूतहरुले कुटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी आन्दोलन विरुद्ध लाग्न र लाग्नेलाई सहयोग गर्ने घोषणा गरेको माओवादीको...
काठमाण्डु, २८ भदौ–आगामी मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावको पर्यवेक्षण गर्न युरोपियन युनियन (ईयु)को टोली असोज दोस्रो साता नेपाल आउने भएको छ । नेपालस्थित युरोपियन युनियनले शुक्रबार विज्ञप्ति जारी गरी यसको जानकारी दिएको हो । ...