बागलुङ, १६ कात्तिक–जिल्ला प्रहरी कार्यालय बागलुङले नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी र जनस्वयम्सेवकका गरी पाँच जना कार्यकर्तालाई सदरमुकामको शिवधारा चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, जिल्ला अध्यक्ष रिम रोका, जिल्ला उपाध्यक्ष शिव शाक्य, जनस्वयम्सेवक रमेश घर्ती र यमबहादुर...
कञ्चनपुर, १६ कात्तिक– आसन्न दोस्रो संविधानसभा निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जना महिलाले उम्मेदवारी दिएका छन् । मङ्सिर ४ मा हुने संविधानसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट कुल ३७१ उम्मेदवार रहेकामा महिला उम्मेदवार भने ३६ जना मात्रै रहेका हुन् । महिलालाई ३३ प्रतिशत दिने कानुनी व्यवस्था...
काठमाण्डु, १६ कात्तिक– उत्सवकै रुपमा मनाइने रमाइलो पर्व तिहारमा प्रहरीले पटका पड्काउन निषेध गरेको छ । पटकाकै कारण धनजनको ठूलो क्षति हुने भएकाले प्रहरीले पटका पड्काउन निषेध गरेको हो । तिहारमा पटका पड्काउन निषेध गरेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक...
खोटाङ, १६ कात्तिक–खोटाङमा शनिवार बिहान जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सदरमुकाम दिक्तेलबाट जयरामघाटका लागि छुटेको को १ च ६०३६ नम्बरको जिप नुनथला–९ स्थित सल्लाघारीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । दुर्घटनामा परी जिपका चालक बडहरे–६ का १९ वर्षीय...
काठमाण्डु १६ कात्तिक–एकीकृत माओवादीकी नेतृ हिसिला यमी अव अर्थमन्त्री हुन चाहेको बताएकी छन । पार्टी सम्बद्ध कृष्णसेन समाचार सेवालाई दिएको अन्तर्वार्तामा यमीले अर्थमन्त्री बन्ने चाहना व्यक्त गरेकी हुन । ‘अर्थ मन्त्रालयमा रहेर काम गर्ने इच्छा छ । किनभने हाम्रो प्रतिबद्धता–पत्रमा पनि अब आर्थिक उडानका...
बाँके, १६ कात्तिक–रोजगारीका लागि भारत गएका नेपालीहरु तिहार मनाउन र संविधानसभा निर्वाचनमा भोट खसाल्न घर फर्कन थालेका छन् । मध्यपश्चिमाञ्चलको प्रमुख नाका मानिएको सीमावर्ती जमुनाह नाकाबाट अहिले दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कामका लागि भारतको हिमाञ्चल गएका मध्यपश्चिमाञ्चलका जाजरकोट, सुर्खेत, सल्यान,...
भरतपर, १६ कात्तिक– चितवन–४ मा काँग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी दिएका विकास कोइरालाले संविधानसभा निर्वाचनमा आफू विजयी हुने दाबी गरेका छन् । काठमाण्डु टुडेका विशेष प्रतिनिधिसँग चितवन भरतपुरको मालपोतचोकस्थित आफ्नै निवासमा शनिबार कुरा गर्दै उनले आफूले ५ हजारभन्दा बढी मतअन्तरले जित्ने दाबी गरे ।...
रौतहट, १६ कात्तिक– रौतहटमा संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका एक जनाको शनिबार मृत्यु भएको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका श्यामसुन्दर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी युनाइटेड रौतहट–२ का उम्मेदवार शेख इसराजुलको मृत्यु भएको हो । उनी इसराजुल पिप्रा भगवानापुर–७ का स्थायी बासिन्दा बासिन्दा...
जाजरकोट, १६ कात्तिक–डाँडागाउँ गाविसमा चुनाव प्रचारप्रसारका लागि टाँसिएका पर्चा, पम्प्लेट हटाउँदै हिँडेका नेकपा–माओवादीका कार्यकर्तालाई एकीकृत नेकपा(माओवादी)का कार्यकर्ताले लखेटेका छन् । स्थानीय शान्ति समिति जाजरकोटका संयोजक तथा माओवादीका प्रताप जैसीको संयोजकत्वको टोलीलाई एमाओवादीका जिल्ला सहसंयोजक विजय रावलको नेतृत्वको टोलीले लखेटेको एमाओवादीका कार्यकर्ता हिमाल हमालले बताए...
दाङ, १६ कात्तिक–अज्ञात समूहले दाङमा भारतीय ट्रकमा आगजनी गरेको छ । घोराही–लमही सडक खण्डको लक्ष्मीपुर–१ मसोट खोला नजिकै रहेको सोनापुर सिमेन्ट उद्योगको सामान लोड गरिएको यूपी २७ टी २९७१ नम्बरको ट्रकमा शुक्रबार राति आगजनी भएको दाङ प्रहरीले जनाएको छ । आगजनीबाट ट्रक जलेर पूरै...
भक्तपुर, १६ कात्तिक–भग्नावशेषमा परिणत भएको ऐतिहासिक रानीकोट दरबारको संरक्षण नभएपछि अतिक्रमण तथा वन फँडानीको चपेटामा परेको छ । भक्तपुरका गुन्डु गाविस –३ र सिपाडोल –४ तथा काभ्रेपलाञ्चोकको ¥याले गाविस वडा नं ५ को सङ्गस्थलमा रहेको सो दरबार क्षेत्रमा ¥याले गाविस र सिपाडोल गाविस– ४...
सोलुखुम्बु, १६ कात्तिक–यहाँको प्रहरीसँग सुरक्षाका लागि खट्न सवारी साधनको नाममा साइकलसमेत छैन । पाँच वर्ष अगाडि नै जिल्ला सदरमुकाममा सडक यातायात जोडिएको र ३४ मध्ये करिब आधाजसो गाविसमा सडकको ट्र्याक खोलिएको भए पनि प्रहरीसँग सवारी साधनको नाममा जिप वा मोटरसाइकलको त कुरै छाडौँ साइकलसमेत...