कञ्चनपुर, १६ पुस – जग्गाधनी प्रमाणपत्र पाएर पनि कञ्चनपुरका दुई सयभन्दा बढी मुक्तकमैया परिवारले जग्गा पाउन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्र बाइसेविचवाको पचगडियामा दुई सयभन्दा बढी मुक्तकमैया परिवारका लागि छुट्याएको जग्गा स्थानीय बासिन्दाले कब्जा गरेपछि मुक्तकमैया परिवारले जग्गा पाउन नसकेका हुन् । पचकडिया...
काठमाण्डु, १६ पुस – समानुपातिक सभासद चयनका विषयमा दलहरुमा तिब्र अशन्तुष्टि देखिएको छ । सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी लगायतका दलहरुमा अशन्तुष्टि बढेको हो । काँग्रेसमा युवा नेताहरुको विरोध काँग्रेसमा गगन थापासहितका १५ जना केन्द्रीय नेताहरुले सभासदको नाम...
भक्तपुर, १६ पुस–भक्तपुरको लोकन्थलीस्थित मनोहरामा मंगलबार बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ । लोकन्थली प्रहरी बिटनजिकै मनोहरा आँखा अस्पताल जाने सडकको खोंचमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । हेर्दा बाहुन, क्षत्रीजस्तो देखिने जनै लगाएको कलेजी ज्याकेट, जिन्स पाइन्ट लगाएको,...
काठमाण्डु, १६ पुस–कर्णाली अन्चलका अधिकांश जिल्लामा भारी हिमपात भएको छ । हिमपातको कारण जनजीबन प्रभावित भएको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । एक फिटसम्म हिउँ जमेपछि मुगु, हुम्ला, जुम्ला लगायत जिल्लाका सर्बसाधारणको दैनिकी कष्टकर भएको छ...
काठमाण्डु, १६ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले बुझाएको सभासदहरुको नामावलीमा मंगलबारबाट छानविन शुरु गरेको छ । निर्वाचन कानुन अनुसार भएनभएकोबारे अध्ययन शुरु गरेको आयोगले जनाएको छ । प्रक्रिया पूरा नभएको पाइए दलहरुलाई जानकारी गराउने र संशोधन गर्न भन्ने आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी...
काठमाण्डु, १६ पुस–नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउंदै छ । संस्थापक नेता वीपी कोइरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।...
काठमाण्डु, १६ पुस–पार्टी बिभाजित भएपछि नयाँ रणनीति अपनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समितिको बैठक मंगलबार बस्दै छ । बैठक दिउँसो एक बजेपछि बस्ने छ । समानुपातिक सभासद मनोनयनमा अध्यक्ष कमल थापाले मनोमानि गरेको भन्दै टंक ढकाल नेतृत्वमा २० प्रतिशत केन्द्रीय सदस्यहरुले छुट्टै दल...
भक्तपुर, १६ पुस–जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाई सुरु गरेको छ । रकम अभावका कारण कागजसमेत ल्याउन नसकेर बन्द भएका केन्द्रका छापाखानाहरू सरकारले ऋण दिएपछि पुनः सुचारु भएको हो । कागज ल्याउन नसकेर किताब छपाई रोकिएको केन्द्रमा सरकारले कागज...
ताप्लेजुङ, १६ पुस–ताप्लेजुङका २३ वटा गाउँ विकास समितिलाई शान्तिक्षेत्र घोषणा गरिएको छ । सदरमुकाम फुङलिङ, दोखु र हाङदेवासहितका गाविसलाई शान्तिक्षेत्र गाविसका रुपमा घोषणा गरिएको हो । तमु ल्होसार पर्वको अवसर पारेर तमु समुदायको बस्ती रहेका क्षेत्रका रुपमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का...
सोलुखुम्बु, १६ पुस–सोलुखुम्बु जिल्लाको कर्णाली भनेर परिचित कोसीपारिको गाविस गुदेलमा वैकल्पिक विमानस्थल निर्माण हुने भएको छ । सगरमाथा क्षेत्रको प्रमुख नाकाका रुपमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाको वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गरिने महाकुलुङ क्लब गुदेलका सचिव सूर्य कुलुङले बताए । विमानस्थल निर्माण भएपछि कोसीपारिका...
काठमाण्डु, १६ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिका लागि लिएको खुला प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ताका कार्यक्रम स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन् । लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारले अन्तर्वार्ताको तयारी गरिरहेका बेला यही पुस ११ गतेदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट...
काठमाण्डु, १५ पुस – संविधानसभाको चौंथो ठूलो दल राप्रपा नेपाल विभाजित भएको छ । समानुपातिक सभासद चयनका विषयमा असन्तुष्टि जनाउँदै राजाराम श्रेष्ठ, टंक ढकाल, रामकृष्ण आचार्य, धनबहादुर थापा, बद्रिबहादुर केसी लगायत नेताहरुले पार्टीबाट विद्रोह गरेका हुन् । राप्रपा नेपालका कुल ४२ जना केन्द्रीय सदस्य मध्ये...