काठमाण्डु, १७ पुस–नेकपा एमालेका सचिव शंकर पोख्रेलले अयोग्यलाई पनि योग्य बनाउने खेलमा शिक्षा सेवा आयोगको परीक्षा रोकिएको आशंका गरेका छन् । शिक्षा सेवा आयोगले देशभर लिएको परीक्षाको अन्तरवार्ताको समय र स्थान तोकिए पनि अन्तिम समयमा स्थगित हुनुको कारणबारे बिभिन्न अड्कालबाजी भैरहेकोबेला पूर्व सन्चारमन्त्री समेत...
काठमाण्डु, १७ पुस–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवाद मिलाउन पहल थालेका छन् । समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा बुझाएपछि उत्पन्न विवाद मिलाउन प्रचण्डले पहल थालेका हुन् । असन्तुष्टपक्षसँग छलफल गरी विवाद मिलाउने उनको प्रयास छ । बुधबार आफू निकटका नेताहरुसँग...
वीरगन्ज, १७ पुस–पर्साको गादि गाविसबाट प्रहरीले बुधबार विहान एकजना काठ तस्करलाई पक्रेको छ । सालको गोलिया सहित गादि गाविस ६ का गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुगौली, पल्टेवा र रंगपुर रेन्जपोष्ट संयुक्त गस्ती टोलीले चौधरीलाई काठ सहित रंगेहात पक्राउ...
काठमाण्डु, १७ पुस–नेपाली काँग्रेसले संविधानसभा निर्वाचनमा प्राप्त जनादेश कार्यान्वयन गर्न सबै दलसँग संवाद र सहकार्य गर्ने भएको छ । संवाद र सहकार्यमार्फत् नै देशलाई समृद्धितर्फ लैजाने काँग्रेसको प्रतिबद्धता छ ।...
काठमाण्डु, १७ पुस–संघिय समाजवादी पार्टीले समानुपातिक सभासदको सूची बुधबार निर्वाचन आयोगमा बुझाउदै छ । बुधबार दिउँसो आयोगमा नामावली बुझाउने महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । समाजवादीले अध्यक्ष अशोक राई सहित ५ जनालाई सभासद बनाएको छ । अध्यक्ष राई सहित राधा तिम्सीना, उर्मिला शाह, कासिकी...
काठमाण्डु, १७ पुस–अँग्रेजी पात्रो अनुसार नयाँ बर्ष सन् २०१४ बुधबारबाट शुरु भएको छ । नेपाल लगायत विश्वभर शुभकामना आदान प्रदान र मनोरन्जनात्मक कार्यक्रम गरी नयाँ बर्ष मनाइदै छ । साथीभाइ र आफन्त जम्मा भएर मिठो परीकार बनाएर खाने र रमाइलो गरिदै छ । सन्...
काठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव ईश्वर पोखरलले मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने अगुवा महिला भएकैले राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएको बताएका छन् । बिबिसी नेपाली सेवासँगको कुराकानीमा पिछडिएको क्षेत्रकै महिला भएकाले उनलाई सभासद बनाएको स्पष्ट पारे । चन्दा दिएकै भरमा कसैलाई सभासद नबनाइएको भन्दै उनले...
नारायणप्रसाद घिमिरे/कृष्ण सापकोटा । काठमाण्डु– विगत वर्ष झैं यस वर्ष (२०१३) पनि प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना जारी रहे तर अघिल्लो वर्षको तुलनामा सन् २०१३ मा प्रेस स्वतन्त्रताका क्षेत्रमा केही सुधार देखिए । सन् २०१२ मा उल्लङ्घनका घटना १४७ थिए भने विगत एक वर्षमा यो...
काठमाण्डु, १६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यलयमा सोमबारदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा मंगलबार गठन गरिएको सो समितिमा वरिष्ठ केन्द्रीय सदस्य निरञ्जन थापा र केन्द्रीय सदस्य खगेन्द्र बस्न्यातलाई...
काठमाण्डु, १६ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै समसामयिक विषयका कुराकानी भएको थियो । सो अवसरमा बोडेले नयाँ सरकार गठनका विषयमा जिज्ञासा राखेका...
काठमाण्डु, १६ पुस– एकीकृत माओवादीका नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गठबन्धन निर्माणको प्रयास भएको छ । सोमबार निर्वाचन आयोगमा पार्टीकोतर्फबाट बुझाइएको समानुपातिक सभासदको सूचीप्रति तीव्र असन्तुष्टि जनाएका दुई नेताहरु अध्यक्षविरुद्ध गठबन्धन निर्माणको तयारीमा जुटेका हुन् ।...
चितवन, १६ पुस – पूर्वी चितवनको सबैभन्दा विकट मानिने लोथर–९, कान्दाका चेपाङ समुदायमा अत्यधिक चिसोका कारण श्वासप्रश्वासमा समस्या देखिएका छ । गर्मी समयमा समेत खासै गर्मी नहुने र ठन्डीमा हिउँ पर्ने सो क्षेत्रमा जाडोले चेपाङ परिवारको स्वास्थ्यमा विभिन्न समस्या देखिएको चिकित्सकले बताएका छन् ।...