काठमाण्डु, १४ फागुन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत माओवादी आफूहरुको सबैभन्दा नजिकको मित्र भएको बताएका छन् । संविधानसभा बैठकमा बुधबार बोल्दै थापाले दुबै दल प्रतिपक्षमा भएकाले एमाओवादी आफूहरुको सबैभन्दा नजिक रहेको बताएका हुन् । ‘एमाओवादीसँग सिन्द्धान्त र विचार मिल्दैन त्यस हिसाबले सबैभन्दा...
काठमाण्डु, १४ फागुन -दिलशोभा श्रेष्ठको आमाघरबाट २९ जना बालबालिकाको उद्धार गरिएको छ । बृद्ध र अनाथ बालबालिकालाई स्याहारसुसार गर्दै आएकी दिलशोभा श्रेष्ठले यौन दुराचार गरेको उजुरी पछि प्रशासनले त्यहां आश्रय लिईरहेका बालबालिकाको उद्धार गरिएको हो । अनाथ बालबालिकालाई संरक्षण गर्ने नाममा अनुमति बिना बालबालिका...
काठमाण्डु, १४ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो संविधानसभा निर्वाचनपछि मुलुकमा प्रतिक्रान्ति भएको बताएका छन् । सहिद सप्ताहका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको कार्यक्रममा उनले निर्वाचनपछि मुलुकमा प्रतिक्रान्तिकारी शक्ति हावी हुन खोजेको बताए । प्रतिक्रान्तिकारी शक्ति बलियो भएका...
काठमाण्डु, १४ फागुन – नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नै श्रीमतिलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री सुशील कोइरालाको सरकारलाई सहयोग गरेका साना दललाई मन्त्री दिने सहमति भएको थियो । बिज्ञान तथा प्रविधि मन्त्रालय पाएको मालेले महासचिव मैनालीकी श्रीमति सीता खड्का –निलम खड्का) लाई मन्त्रीमा...
काठमाण्डु,१४ फागुन –महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा हजारौं साधुको घुंइचो लागेको छ । मन्दिर परिसर र आसपासका क्षेत्रमा साधुसन्त तथा योगीहरूको चहलपहल बाक्लिएको हो । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा पशुपति दर्शनको व्यवस्था मिलाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । पशुपतिनाथ मन्दिर तथा आसपास...
बाग्लुङ्ग, १४ फागुन –बिद्यालयले समयमा तलब सुबिधा नदिएको भन्दै बागलुङको धुल्लुबांस्कोट स्थित धुल्लु लिउंवा माबिमा शिक्षकले पठनपाठन बन्द गराएका छन् । निमित्त प्रधानाध्यापक नियुक्तिको बिबादका कारण चौमासिक तलव नपाएपछि शिक्षकहरु आन्दोलित बनेका हुन् । शिक्षकले कक्षा १० को अतिरिक्त (कोचिङ) कक्षाबाहेक सम्पुर्ण पठनपाठन क्रियाकलाप...
काठमाण्डु, १४ फागुन –२०७१ सालको नया पात्रो बजारमा आएको छ । सोमबारदेखि पात्रो बजारमा आएको हो । नेपाल पञ्चांग निर्णायक समितिले नयां बर्षको पात्रो आएको जनाएको हो । देशभित्र रहेका धर्म, संस्कृति र परम्परालाई पञ्चांगमा समावेश गरिएको समितिले जनाएको छ । चाडपर्व र सार्वजनिक...
काठमाण्डु, १४ फागुन–आमाघरको नाममा बृद्ध र अनाथ बालबालिकालाई स्याहारसुसार गर्दै आएकी दिलशोभा श्रेष्ठले यौन दुराचार गरेको आरोपमा त्यहां रहेका ३१ जना अनाथ बालबालिकालाई उद्धार गरिएको छ । अनाथ बालबालिकालाई संरक्षण गर्ने नाममा अनुमति बिना बालबालिका राखेको र उनीहरुको अवस्था दयनीय रहेको फेला परेपछि काठमाडौं...
बर्दिवास, १४ फागुन । महोत्तरी जिल्लाको अनकार गाविसको बेला गाउंमा २० वर्षीया युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । मङ्गलबार सााझ खेतबाट घाास बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतबाट घाास काटेर घर फर्कंदै गरेकी उनलाई...
काठमाण्डु, १४ फागुन– वर्तमान सरकार गठनका क्रममा काँग्रेस–एमाले गठबन्धनलाई सघाएको राष्ट्रिय प्रताजन्त्र पार्टी प्रधानमन्त्री सुशील कोइरालासँग असन्तुष्ट बनेको छ । प्रधानमन्त्रीले एक मात्र मन्त्रालय दिएको भन्दै रुष्ट बनेको राप्रपाले दुई मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । अध्यक्ष सूर्यबहादुर थापाले आज बिहान प्रधानमन्त्री सुशील कोइरालासँग...
काठमाण्डु, १४ फागुन – आमाघर चलाएर चर्चामा आएकी दिलशोभा श्रेष्ठको आश्रयको असली पर्दा उघ्रेको छ । काठमाण्डुको रविभवनमा ‘आमाघर’ चलाएकी दिलशोभा श्रेष्ठ यौन दुराचारमा संलग्न भएको तथ्य बाहिर आएको छ । बृद्धा र बालबालिका गरि ७३ जनाको संरक्षण र स्याहार गर्दै आएकी दिलशोभाले आश्रितलाई...
चितवन, १४ फागुन– अस्थायी परिवार नियोजनको काम गर्ने संगिनी सुई तीन तीन महिनामा लगाउनुपर्छ । तर,पछिल्लो पटक चितवनको मुग्लिनमा एकजना स्वास्थ्यकर्मीले सातमहिने गर्भवतीलाई तीनमहिने सङ्गिनी सुई लगाइदिएका छन् । स्थानीय पाण्डे मेडिकलमा सात महिनाको गर्भवती धादिङ जोगिमारा–४ की २९ वर्षीया एक महिलालाई टिटीको सुई...