२०७१ सालको नयां पात्रो बजारमा

काठमाण्डु टुडे २०७० फागुन १४ गते ३:३४ मा प्रकाशित

काठमाण्डु, १४ फागुन –२०७१ सालको नया पात्रो बजारमा आएको छ । सोमबारदेखि पात्रो बजारमा आएको हो ।

नेपाल पञ्चांग निर्णायक समितिले नयां बर्षको पात्रो आएको जनाएको हो । देशभित्र रहेका धर्म, संस्कृति र परम्परालाई पञ्चांगमा समावेश गरिएको समितिले जनाएको छ । चाडपर्व र सार्वजनिक विदाको सूची तयार गर्दा सरकार र सम्बन्धित जातजाति तथा समुदायसंग सरसल्लाह गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us