श्रीमतिलाई मन्त्री बनाए सीपीले

काठमाण्डु टुडे २०७० फागुन १४ गते ३:५९ मा प्रकाशित

cp mainaliकाठमाण्डु, १४ फागुन – नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नै श्रीमतिलाई मन्त्री बनाएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको सरकारलाई सहयोग गरेका साना दललाई मन्त्री दिने सहमति भएको थियो ।

बिज्ञान तथा प्रविधि मन्त्रालय पाएको मालेले महासचिव मैनालीकी श्रीमति सीता खड्का –निलम खड्का) लाई मन्त्रीमा सिफारिस गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us