समाचार

कांग्रेसको मेची महाकाली अभियान

२०७१ वैशाख ७ गते ४:०२

काठमाण्डु, ७ वैशाख – नेपाली कांग्रेसको मेची–महाकाली जागरण अभियान अन्तर्गत आज झापामा कार्यकर्ता प्रशिक्षण तथा भेला हुँदै छ । कार्यक्रममा मेची अञ्चलका सबै जिल्लाका कार्यकर्ता सहभागी हुँदै छन् । कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय निकायका कार्यकर्ताहरुलाई पार्टीको आगामी कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मेची...

सत्यनिरुपण तथा मेलमिलाप बिधेयकमाथि छलफल हुने

२०७१ वैशाख ७ गते ३:५५

काठमाण्डु, ७ वैशाख – व्यवस्थापिका संसद् सत्यनिरुपण तथा मेलमिलाप र व्यक्ति बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयकमा आजबाट व्यवस्थापिका संसदमा छलफल हुँदैछ । बैठकमा विधेयकमाथि दफाबार छलफल हुने छ । सरकारले गत शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकमा विधेयक पेश गरेको थियो । सरकारले आयोग...

संवैधानिक समितिको सभापतिका लागि सहमति खोजिने

२०७१ वैशाख ७ गते २:३२

काठमाण्डु, ७ वैशाख – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति सर्वसम्मतीवाट चयनका लागि अन्तिम प्रयास हुने भएको छ । सिंहदरबारमा अपरान्ह बोलाईएको बैठकमा समितिको सभापति सहमतिबाटै चयन गर्ने विषयमा गम्भिर छलफल हुने छ । सहमतीय आधारमा समितिको सभापति चयन गर्न दलहरु असफल भए...

एआइजीमा बढुवामा गृहमन्त्रीको भूमिका खोसियो

२०७१ वैशाख ७ गते १:३२

काठमाण्डु, ७ वैशाख – नयाँ प्रहरी नियमावली ल्याएर सरकारले बढुवा प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषदको विधेयक समितिमा रहेको नियमावली सोमाबार पास गरी बढुवा प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । नियमावलीले गृहमन्त्रीलाई एआइजी बढुवामा कुनै अधिकार दिएको छैन् । गृहसचिवको अध्यक्षतामा रहने...

अब बन्ने संविधान राजतन्त्रवादीसहित नेकपा–माओवादी पनि अट्ने

२०७१ वैशाख ६ गते १३:००

काठमाण्डु, ६ वैशाख – राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा काँग्रेस, एमाले र एमाओवादीको मात्र स्वार्थ पूरा हुने गरी नयाँ संविधान बनेमा त्यसले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । राप्रपा नेपालको भ्रातृ सङ्गठनको कर्णाली अञ्चलस्तरीय विद्यार्थी भेला तथा वर्तमान राजनीतिक गतिरोधबारे भएको...

एक वर्षमै संविधान बन्ने पक्का : मन्त्री साउद

२०७१ वैशाख ६ गते १२:५७

धनकुटा, ६ वैशाख – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सिँचाइ मन्त्री नारायणप्रकाश साउदले सबै पक्षको सहमतिमै एक वर्षमा संविधान बन्ने कुरा पक्का भएको बताएका छन् । नेपाल प्रेस युनियन धनकुटा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले मुलुकले प्राप्त गरेको अहिलेको...

राष्ट्रिय योजना आयोगलाई संवैधानिक बनाउनुपर्छ : मन्त्री पाण्डे

२०७१ वैशाख ६ गते १२:५६

ललितपुर, ६ वैशाख – परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगलाई संवैधानिक अङ्ग बनाउनुपर्ने बताएका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी सङ्घको पाँचौँ वार्षिक साधारणसभालाई आजसम्बोधन गर्दै उनले योजना आयोगमा सम्बन्धित क्षेत्रमा विज्ञ भएको व्यक्तिलाई मात्र नियुक्ति गर्नुपर्नेमा जोड दिए । आयोगमा रहने दक्ष...

कुनै हालतमा बन्द, हडताल गर्दैनौँ–नेविसङ्घ सभापति कर्ण

२०७१ वैशाख ६ गते १२:५४

भक्तपुर, ६ वैशाख – नेपाल विद्यार्थी सङ्घका सभापति एवम् सभासद् रञ्जित कर्णले देशमा जस्तोसुकै परिस्थिति आएपनि नेविसङ्घले अबका दिनमा कुनै पनि खालको बन्द हडताल नगर्ने घोषणा गरेका छन् । नेपाल विद्यार्थी सङ्घको ४४ औँ स्थापना दिवसको अवसरमा नेविसङ्घ भक्तपुर २ नम्बर क्षेत्रीय समितिद्वारा आज...

द्वन्द्वका घटनालाई आयोगबाट समाधान गर्नुपर्छ–महासचिव मैनाली

२०७१ वैशाख ६ गते १२:०७

काठमाण्डु, ६ वैशाख –  नेकपा (माले)का महासचिव सिपी मैनालीले द्वन्द्वका समयमा भएका घटनालाई शान्ति र मेलमिलापको विधिले सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट समाधान गरिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले संसद्मा सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयक दर्ता भइसकेकोले त्यसका कमीकमजोरीलाई सच्चाएर पास...

यस कारण एमालेमा मेरो खाँचो छ

२०७१ वैशाख ६ गते ११:४७

पार्टीभित्र यथास्थितिवादी छन् अहिले हाम्रो पार्टीभित्र वैचारिक जुन बहस चलिरहेको छ । यो बहसको सन्दर्भमा दुईविपरीत प्रवृत्तिहरु प्रकट भएको देखिरहका छौं । एउटा प्रवृत्ति छ यथास्थितिवादी प्रवृति, अर्को छ अतिवादी प्रवृत्ति । यथास्थितिवादी प्रवृत्तिले नेपाली समाजमा कुनै परिवर्तन भएको देखिरहेको छैन । सामान्य केही...

नौबिसे–नागढुङ्गा सडकखण्डको मर्मत कार्य कछुवाको गतिमा

२०७१ वैशाख ६ गते ११:०६

काठमाण्डु, ६ वैशाख – सरकारले गत चैत मसान्तसम्ममा नागढुङ्गा–नौबिसे सडकखण्डको मर्मतको काम सम्पन्न गर्ने जनाए पनि हालसम्म त्यसले पूर्णता पाउन सकेको छैन । सो सडकखण्डमा मर्मतको काम सुस्त रूपमा अगाडि बढ्दा सवारी साधन र यात्रुहरूले नराम्ररी दुःख पाएका छन् । काममा ढिलाइ हुँदा घण्टौँ...

नेपालको विकासमा सघाउने विश्व बैंकको प्रतिबद्धता

२०७१ वैशाख ६ गते ९:५४

काठमाडौँ, ६ वैशाख – अर्थमन्त्री डा. रामशरण महतले मुलुकको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकासको गति बढाउन विश्व बैंकले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीमा ‘पानी, सरसफाइ तथा स्वास्थ्यका लागि उचित लगानी’ विषयक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us