काठमाण्डु, २९ साउन– प्रहरी कारबाहीबाट दिनेश अधिकारी ‘चरी’ को मृत्यु भएपछि उत्पन्न समस्या समाधान गर्न एमालेले गृहमन्त्री वामदेव गौतम र केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको एमाले पदाधिकारी बैठकले चरीको विषयमा देखिएको समस्याको उपयुक्त समाधान निकाल्न गौतम...
काठमाण्डु, २० साउन– दिनेश अधिकारी चरीको इन्काउन्टरपछि प्रहरीले अन्य गुन्डागर्दीका नाइकेको निगरानी थालेको छ । विभिन्न मुद्दामा सजाय काटेर बसेपनि उनीहरुले व्यापारीलाई धम्क्याएर पैसा उठाइरहेको सूचना पाएपछि सबैलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ । हाल गुण्डागर्दीका दुई नाइके थुनामा छन् भने करिब आधा दर्जन...
काठमाण्डु, २९ साउन– देशका कुख्यात डनका कानुनी सल्लाहकार पनि नाम चलेकै वलिक छन् । गत २१ साउनमा गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’ को इन्काउन्टर घटनाको चर्चित अधिवक्ताद्धय शम्भु थापा र टीकाराम भट्टराईले सार्वजनिक रुपमा विरोध गरे । प्रहरीले सुरु गरेको गुन्डागर्दीविरुद्धको आक्रामक अभियानविरुद्ध उनीहरुले...
काठमाण्डु, २९ साउन– एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो मर्यादामा रहने गरी वरिष्ठ नेताकै हैसियतमा रहने प्रष्ट पारेका छन् । अध्यक्ष ओलीले नेता नेपाललाई चालु केन्द्रीय कमिटीको दोस्रो बैठकमै तेस्रो मर्यादाको आसन ग्रहण गराई सो जनाउ...
सिरहा, २९ साउन –सिरहाको दक्षिणी गाविस हन्हैठा र गाढामा कुकुर र भैंसीको विषयमा भएको विवाद प्रहरीसम्म पुगेको छ । सन्हैठा–३ का रामदेव यादवको घरमा भएको भोटे कुकुर छिमेकी गाउँ इँटाटार –८ का गोवी यादवलाई मन परेछ । तर रामदेवसँग सीधै कुकुर माग्न उनलाई आँट...
काठमाण्डु, २८ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का परिवारले उनको शव पोष्टमार्टमका लागि विदेश लान पाउनुपर्ने दाबी गरेको छ । राज्य संयन्त्रको मिलेमतोमा हत्या भएकाले पोष्टमार्टमबाट विश्वसनीय रिपोर्ट नआउने भन्दै परिवारले शव विदेश लान चाहेको हो । चरीका दाजु ध्रुव...
सुनसरी, २८ साउन– नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग तत्काल एकता सम्भव नरहेको बताएका छन् । पार्टीको कोचिला राज्य समितिअन्तर्गतका सुनसरी, मोरङ र झापाका कार्यकर्ता प्रशिक्षणमा वैद्यले एमाओवादीसँग तत्कालका लागि एकता टरेको बताए । एमाओवादी जनवादी क्रान्तिको बाटोमा फर्किए मात्र एकता सम्भव...
काठमाण्डु, २८ साउन- वरिष्ठ उपाध्यक्ष विजय सुब्बासहित संघीय समाजवादी पार्टीका नेताहरु पूरानै घर एमाले फर्कने भएका छन् । एमाले मुख्यालय बल्खुमा बिहीबार एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी भित्र्याउने कार्यक्रम छ । सुब्बाले संघीय समाजवादी पार्टीको मुल नेतृत्वले पार्टी स्थापना गर्दा लिइएका...
उदयपुर, २८ साउन– सिन्धुपाल्चोक पहिरो पीडितहरुका लागि उदयपुरबाट १ लाख ५२ हजार ३ सय ६३ रुपैयाँ राहत संकलन भएको छ । उदयपुर जेसिसको संयोजनमा विभिन्न संघसंस्था, विद्यालय र क्लबहरुले उक्त रकम संकलन गरेको हो । संकलित रकम बुधबार गाईघाटमा आयोजित एक कार्यक्रमबीच जेसिसले प्रमुख...
भैरहवा, २८ साउन– प्रहरीले रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहियाबाट भारतमा बेच्न लाँदै गरिएकी एक युवतीको उद्धार गरेको छ । रुपन्देही प्रहरीको एक टोलीले युवतीसहित दुई दलाललाई बुधबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नुवाकोट शिखरवेशी(६ का १९ वर्षीय कृष्ण तामाङ र रालुकादेवी–३ का २६...
काठमाण्डु, २८ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग टेकुअन्तर्गतको पुनर्जागरण महाशाखाका पूर्वनिर्देशक डा.बालकृष्ण सुवेदी र डा. आनन्दकुमार श्रेष्ठसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । फर्जी बिल पेश गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बुधबार विशेषमा मुद्धा दायर गरिएको हो ।...
काठमाण्डु, २८ साउन– एकीकृत माओवादी सभासद् रामनारायण बिडारीले नेपालका न्यायाधीशहरु चरम भ्रष्टाचारी भएको आरोप लगाएका छन् । बिनियोजन विधेयकअन्तर्गत शान्ति मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव सम्बन्धमा बुधबार संसद–बैठकमा बोल्दै उनले न्यायाधीशहरु घूसैघूसले पुरिएको आरोप लगाए । उनले हिजो राजाका आडमा भ्रष्टाचार गर्ने न्यायाधीशहरुले अहिले दलहरुको...