काठमाण्डु, ३० साउन– सार्वजनिक भाषणका क्रममा नेताहरुले भन्ने शव्द नै हो कि ‘हामी प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेत्र मुक्त बनाउछौँ । अपराध नियन्त्रणमा प्रहरीलाई पुर्ण रुपमा सहयोग गर्नेछौं नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने छौं ।’ नेताहरुको यो रेडिमेट भाषणको फेरि एकपटक खिल्ली उडेको छ ।...
काठमाण्डु, ३० साउन– पश्चिम अफ्रिकी मुलुकहरुमा महाकारीका रुपमा फैलिएको घातक इबोला भाइरस नेपाल प्रवेश गर्न नदिने उद्येश्यले आजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । यसअघि हिजो स्थापना गर्ने भनिए पनि प्राविधिक तयारी नपुगेपछि आजदेखि डेस्क स्थापना गरी काम सुुरु गर्न...
खलंगा, ३० साउन– अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर रुकुममा तीन र सल्यानमा एकजनाको ज्यान गएको छ । रुकुमको चुनवाङ–८ सिन्चौरका नन्दराम घर्तीको घर पहिरोले पुरिँदा उनका छोरा ७ वर्षीय विजय र छोरी १० वर्षीया विमलाको ज्यान गएको हो । पहिरोमा परी १४ वर्षीया पुर्णीमा...
काठमाण्डु, ३० साउन– बुधबारदेखि देशभर जारी वर्षातका कारण देशभरको जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा पहिरोको त्रास बढेको छ भने तराईका अधिकांश क्षेत्र डुबानमा परेका छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुनेछ छ । सरकारले क्षति कम...
काठमाण्डु, ३० साउन–गोरखाको सिम्जुङ्ग गाविस ६ सिरानडाँडामा स्थानीय र प्रहरी बीचको झडपमा प्रहरीको गोली लागेर एक वृद्ध घाइते भएका छन् । बिहीबार अपरान्ह चार बजेतिर प्रहरी चौकी भच्चेकबाट गएको प्रहरी र स्थानीय तामाङ समुदायबीच भएको झडपमा गोली लाग्दा ६२ वर्षीय अँधेरे भनिने लाक्पा तामाङ घाइते...
काठमाण्डु, ३० साउन–पाँच वर्षको अवधिमा ५ वटा विवाह गरेर पत्नी ठग्दै आएका जनकपुरका एक युवकको खोजीमा प्रहरी लागेको छ । पुल्चोक निवासी २३ वर्षीय मनोजकुमार पुर्वेले पाँच वर्षको अन्तरालमा पाँचवटा बिहे गरेर सैलाई छाडेपछि उनलाई पक्राउ गरी न्याय दिलाउन तेस्रो पत्नी पूजा साह र...
काठमाण्डु, ३० साउन– नेकपा एमालेको पोलिटब्युरो सदस्य हुने मापदण्ड केन्द्रीय समितिले परिमार्जन गर्न नसक्ने माधव नेपाल पक्षको अडानलाई प्रतिवाद गर्न अध्यक्ष केपी शर्मा ओली पक्षधरले स्थायी कमिटिको निर्वाचन गर्नुपर्ने धारणा अघि सार्दै आएका छन् । केन्द्रीय कमिटी बैठकमा बिहीबार २८ केन्द्रीय सदस्यले बोलेका थिए ।...
काठमाण्डु, ३० साउन–एउटा उनका निम्ति प्रेमसम्बन्ध कति खतरनाक हुन्छ भन्ने कुरा चलचित्र हेर्ने आमदर्शकले थाहा पाएकै कुरा हो । डन समाप्त हुने विभिन्न कारणहरुमध्ये उसको गरिहो प्रेमसम्बन्ध नै हुन्छ भन्ने कुरा थुप्रै मुम्बइया चलचित्रमा द्खिँदै आएको छ । चलचित्रले समाजकै कथा बुनेको हुन्छ भन्ने...
सिन्धुपाल्चोक, ३० साउन –झमझमदिर्करहेकोपानी। मडारिँदै झरिरहेका आसपासका खहरे। उर्लदो सुनकोसी भेल। निस्पट्ट कुहिरो । बम,एक्स्काभेटर र ड्रिल मेसिनसहित सुनकोसी बगरमा तैनाथ सैन्य टोली कति आत्तिएको छैन । ‘बेला यही हो ठोक भाइहरु’कमान्डर संयमित हुँदै निर्देशन दिन्छन् । निर्देशन पछ्याउँदै एक्स्काभेटर पानीको मुस्लोभित्र छिर्छ ।...
काठमाण्डु, ३० साउन- एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले ७५ वटै जिल्लामा आफ्नो पार्टीको अलग संरचना रहेको बताएका छन् । बैचारिक बहस व्यवस्थापन समितिको केही दिनअघिको बैठकमा संस्थापन पक्षले देशभर सञ्चालन गरेको एकतर्फी प्रशिक्षण रोक्ने र बाबुराम पक्षले समानान्तर कमिटि रोक्नेबारे भएको सहमतिलाई ‘सामान्य कुराकानी...
काठमाण्डु, २९ साउन–केही दिनको फरकमा दुईवटा मृत्युका घटना भए । गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ गत बुधबार प्रहरी कारबाहीमा मारिए । नेपाली सिने जगतका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शनिबार उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भयो । श्रेष्ठको निधनपछि एक महिनाअघि मात्र विवाह बन्धनमा...
पोखरा, २९ साउन उद्योगमन्त्री कर्णबहादुर थापाले गुण्डा नाइके दिनेश अधिकारी चरी हत्या प्रकरण सुनियोजित भएको बताएका छन् । प्रेस चौतारी कास्कीले बिहीबार पोखरामाको पत्रकार सम्मेलनमा मन्त्री थापाले कुनै पनि ब्यक्तिलाई हत्या गर्नु गैरकानुनी भएकाले गोली हान्ने प्रहरीलाई कारबाही गर्नुपर्ने वताए । चरी एमाले वा...