रौतहट, १५ भदौ– भारतको सितामढीमा दुई नेपालीमाथि गोली प्रहार भएको छ । रौतहट जिगडवा बेलवबछवा–२ का ३५ वर्षीय से सराजुल र भुषहाका ३० वर्षीय खहेरुल मन्सुरीमाथि आइतबार साँझ गोली प्रहार भएको हो । उनीहरुविरुद्ध सीतामढी जिल्लाको ससौला ग्राम पञ्चायतनजिकै अज्ञात समूहले गोली प्रहार गरेको...
काठमाण्डु, १५ भदौ– प्रहरीलाई घूस खुवाएर चोरी मुद्धामा थुनिएका दाजु छुटाउन खोज्ने एक व्यक्ति आफैं जेल चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको नियन्त्रणमा रहेका भीमसेन प्रधानलाई छुटाउन पैसा लिएर गएका उनका भाई जवर प्रधान आइबतार पक्राउ गरेका हुन् । सुनसरी इटहरी–८...
ललितपुर, १५ भदौ– पुनरावेदन अदालत पाटनले एन्फा अध्यक्ष गणेश थापालाई अदालतको मानहानी गरेको विषयमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्धय विष्णुदेव पौडेल र द्धारिकामान जोशीको संयुक्त इजलासले थापालाई लिखित जवाफसहित उपस्थित हुन आइतबार आदेश दिएको हो । अदालतको अवहेलना...
वीरगन्ज, १५ भदौ- अफ्रिकी मुलुक कगोंबाट नेपाल आएका एक व्यक्तिमा इबोला भाइरस रहेको आशंका गरिएको छ । नेपाल–भारत सीमास्थित पर्साको वीरगन्जमा स्थापना गरिएको हेल्थ डेस्कले इबोला भाइरस भएको आशंकामा कंगोबाट आएका एक नेपालीलाई निगरानीमा राखेको हो । ती व्यक्ति कंगोमा शान्ति सेनामा ६ महिने सेवा...
काठमाण्डु, १५ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा आइतबार अफ्रिका भ्रमणमा गएका छन् । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै राणा आइतबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले राणाको टोलीले अफ्रिका महादेशका कंगो, दक्षिणी सुडान र केन्या भ्रमण गर्ने...
काठमाण्डु, १५ भदौ– मन्त्रिपरिषदले मनोनित गरेका १७ मध्ये १६ सभासदले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनीहरुलाई आइतबार नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा सपथ खुवाएका हुन् । राप्रपा नेपालका तर्फबाट सभासद मनिसिनत भएका गणेश थापा भने सपथ ग्रहणमा थिएनन् ।...
काठमाण्डु, १५ भदौ– एमाले केन्द्रीय सदस्य एवम् सभासद् शेरबहादुर तामाङले बलात्कारीको लिङ्ग काट्ने कानून बनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले त्यस्तो व्यवस्थाले बलात्कारजस्तो अपराध रोकिने मात्र नभई सधैंका लागि अन्त्य हुने उल्लेख गरेका छन् । तामाङले फेसबुकमा लेखेका छन्, ’छि: बलात्कार !...
काठमाण्डु, १५ भदौ- एकीकृत माओवादीसहित प्रतिपक्षी दलले आइतबार पनि संसद् बैठक अवरुद्ध गरेका छन् । चार बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले संसद अवरुद्ध गरेका हुन् । ती दलले संविधानसभा निर्वचनपछि प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभएसम्म संसद...
विराटनगर, १५ भदौ– प्रहरीले मोरङबाट दुई नेतासहित २० जुवाडेलाई पक्राउ गरेको छ । शनिबार राति मोरङको पथरी-शनिश्चरे नगरपालिकाबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका केन्द्रीय सदस्य अर्जुन तुम्रुक र कांग्रेस सम्वद्ध नेपाल...
काठमाण्डु, १५ भदौ– देशभक्त लोकतान्त्रिक मोर्चाले मुलुकको निकासका लागि राजनीतिक स्थायित्व र राष्ट्रिय सहमतीका लागि राजासहितको गोलमेच सभा गर्नुपर्ने मााग गरेको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर मोर्चाले राजनीतिक गठबन्धनले मुलुकलाई थप संकटमा धकेलेको आरोप लगाउँदै राजनीतिक सहमतिका लागि राजासहितको गोलमेचसभाको आयोजना गर्नुपर्ने...
काठमाण्डु, १५ भदौ– इजरायलले ५ हजार नेपालीलाई कृषि तालिमका लागि लैजाने भएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत यारोन मेयरले ५ हजार नेपालीलाई इजरायलमा कृषि तालिम एवम् रोजगारी प्रदान गरिने बताएका छन् । नेपालले कोरियामा जस्तै इपीएस प्रणालीमार्फत इजरायलमा सरकारी कामदार पठाउने बताइरहेका...
काठमाण्डु, १५ भदौ– सत्तारुढ काँग्रेस र एमालेकै प्रभावशाली नेताले पार्टीका तर्फबाट संविधानसभाको रिक्त २६ सभासद नियुक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरुले पार्टी निर्णयविपरीत जथाभावी नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन् । रिपोर्टर्स क्लबले आइतबार गरेको साक्षात्कारमा काँग्रेस नेता अर्जुननरसिंह केसीले २६ सभासदको नियुक्ति संस्थागत...