संखुवासभा, १६ भदौ– संखुवासभाका एक वृद्ध बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् । मुढे शनिश्चरे ५८ वर्षीय रत्नमान भनिने इन्द्रबहादुर जिमी गाउँमै मृत फेला परेका हुन् । घरबाट आफन्त भेट्न धनकुटाको मारेक कटहरे जान निस्किएका उनी १० दिनदेखि बेपत्ता थिए ।...
सिरहा, १६ भदौ– शिक्षामन्त्री चित्रखेला यादवलाई भ्रष्टाचार मुद्धा खेपिरहेका शिक्षक र कर्मचारीले फूलमालाले स्वागत गरेका छन् । सिरहा जार्ने क्रममा उनलाई आइतबार जनकपुर विमानस्थलमा माला लगाएर स्वागत गर्न पुगेका अधिकांश प्रधानाध्यापक भ्रष्टाचार मुद्धा खेपिरहेका छन् । भ्रष्टाचार अभियोगमा अदालत र अख्तियार धाइरहेका प्राधानाध्यकपाकहरु सिरहा...
काठमाण्डु, १६ भदौ– गृह मन्त्रालयले नेपाल प्रहरीका १३ एसएसपीलाई डिआर्इजीमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको आइतबारको बैठकले १३ एसएसपीको बढुवाका लागी सरकारलाई सिफारिस गरेको हो । दुई सातअघि नौ डिआईजीको एआईजीमा बढुवा भएपछि ती पद रिक्त थिए । केही वरिष्ठलाई पाखा...
काठमाण्डु, १६ भदौ– सत्तारुढ काँग्रेस–एमालले उच्चस्तरीय समिति गठनाका लागि एकीकृत माओवादी समक्ष दुईवटा सर्त अघि सारेका छन् । उनीहरु ती सर्त माने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समितिको संयोजक मान्न तयार देखिएका छन् । उच्चस्तरीय समितिको कार्यक्षेत्र शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने मात्र...
काठमाण्डु, १६ भदौ –प्रमुख तीन दलबीच संविधानसभा चुनाव बहिस्कार गरेका दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन ‘राजनीतिक सभा’ बोलाउने अनौपचारिक समझदारी भइसकेको छ । यद्यपि त्यसको मोडालिटीमाथिको विवाद अझै टुंगिएको छैन । माओवादीले सर्वपक्षीय राजनीतिक सभा भने पनि प्रमुख दलहरु त्यस्तो बैठकको नाम के...
पर्सा, १६ भदौ –परपुरुषसँगको अवैध शारीरिक सम्बन्ध लुकाउन एक बुहारीले सासूको हत्या गरेको घटना खुलासा भएको छ । जिल्लाको सेढवा–२ की ४२ वर्षीया सासू आशादेवी (खनाल) पासवानको २० वर्षीया बुहारी रिन्कु (खनाल) पासवानले पुरुष साथीको सहयोगमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । रिन्कुलाई...
काठमाण्डु, १६ भदौ– आफूभन्दा कनिष्ठको पदोन्नति भयो आफ्नो भएन कहाँ भन्ने ? हाकिमबाट केही कुरामा गाली खाइयो, के गर्ने ? थोरै तलबबाट महिनाभर पारिवारिक आवश्यकता धान्न कठिन भयो, के गर्ने ? सरकारी कर्मचारीमा यसरी उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने निस्कर्षमा सरकार पुगेको छ ।...
काठमाण्डु, १६ भदौ– एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमले सभासद् मनोनयनका विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सभासद् मनोनयनबारे माधव नेपाल पक्षले प्रश्न उठाएपछि गौतमले त्यसबारे केही थाहा नभएको जवाफ दिएका हुन् । बैठकमा सचिव योगेश भट्टराईले सभासद्...
काठमाण्डु, १६ भदौ– यस वर्षको दसैं १३ दिन मात्र हुने भएको छ । तिथीमा आएको घटबढ र दशमी तिथि टुटेकाले यस वर्षको दसैं १३ दिन मात्र हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसअघि १५ दिनको दसैं हुने गरेको थियो । आश्विन शुक्ल...
सिरहा, १६ भदौ– दाजुभाईबीच अंशबण्डा गर्दा जग्गा, नगद, गहना र जायजेथा बाँडफाँड गरिन्छ । तर, गाउँ नै बाँडियो भन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोबास गर्दै आएका सिरहा गाढा–२ का सुकुम्बासी दलित उचिर मरिकले छोराहरुलाई अंशबन्डामा आफ्नो हिस्सामा रहेको गाउँ बाँडेका छन् ।...
काठमाण्डु, १६ भदौ– निरक्षरता उन्मुलन गर्न यस वषै माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । एक निरक्षरलाई साक्षर गराउने विद्यार्थीले १० नम्बर पाउने गरी अनौपचारिक शिक्षा केन्द्रले ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । निरक्षरता उन्मुलन गर्न विद्यार्थी...
काठमाण्डु, १५ भदौ– प्रेमीले धोका दिएको भन्दै एक युवतीले आत्महत्या प्रयास गरेकी छन् । विवाह गर्ने बताएका प्रेमीको पहिले नै अन्तै विवाह भइसकेको थापा पाएपछि ती युवतीले ब्लेडले हात काटेर आत्हमत्या प्रयास गरेकी हुन् । भोजपुर स्थायी घर भई हाल ललितपुर धोवीघाट बस्ने २७...