काठमाण्डु, १७ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले विकासका लागि अनुकुल बन्दै गएको वातावरण नबिगार्न सबैलाई आग्रह गरेका छन् । बाढीपहिरो प्रभावितलाई राहत हस्तान्तरण गर्न मंगलबार बालुवाटार पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिसँगको भेटमा उनले नेपालको जलविद्यतु विकासमा भारतले सहयोगको हात अघि बढाएका बेला नकारात्मक कुरा गरेर वातावरण...
काठमाण्डु– सामाजिक सञ्जाल फेसबुक संस्थापक कार्म जुकरबर्गको कुकुर प्रेम देखेर उनका परिवारका सदस्य, आफन्त र साथीभाई छक्क गर्ने गरेका छन् । जुकरबर्गलाई सबैभन्दा मन पर्ने जनावर कुकुर हो । उनको कुकुर क्रेज बुझ्न आफ्नो फेसबुक पेजको प्रमुख तस्वीरमा कुकुरको फोटो राखेबाट पनि प्रष्ट हुन्छ...
नवलपरासी, १७ भदौ– नवलपरासीको गैंंडाकोटमा मंगलबार बिहान बसको ठक्करबाट साइकल यात्री महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वततिर जाँदै गरेको ना २ ख ८५९८ नम्बरको बसले गैंडाकोट नगरपालिका– १६ मा ठक्कर दिँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २६ वर्षीया चित्रकला रिजाल...
सुनसरी, १७ भदौ– हतियार र गुण्डागर्दीको बलमा ठेक्कापट्टा कब्जा गर्दै आएका थमन गुरुङ धरानबाट पक्राउ परेका छन् । भक्तपुरमा लुटपाट गरेको आरोपमा भक्तपुर जिल्ला अदालतले १ वर्ष ८ महिना जेल सजाय सुनाएका उनी प्रहरीको फरार सूचीमा थिए । संखुवासभा नुनढाँकीका स्थायी बासिन्दा गुरुङलाई धरान...
नुवाकोट, १७ भदौ– नुवाकोटको एक विद्यालयले विद्यालय हाता नजिकैको रुखमा अरिंगालले गोलो लगाएपछि पठनपाठन प्रभावित भएको भन्दै प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ लाई पत्र लेखेको छ । विदुर नगरपालिका–३ बट्टारस्थित भीमसेन माविका प्रधानाध्यापक बासुदेब बानियाँले प्रमुख जिल्लाअधिकारीलाई पत्र लेखी अरिंगालको गोलो हटाइदिन आग्रह गरेका हुन्...
काँकडभिट्टा, १७ भदौ- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टामा बस पल्टिँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । उनीहरुलाई उपचारका लागि भारतको सिलगढी लगिएको छ । काँकडभिट्टास्थित पूरानो भन्सार नजिकै को १ ख...
काठमाण्डु, १७ भदौ– गौरा पर्व सुदूरपश्चिमका नारीहरुले आज विशेष हर्सोल्लासका साथ मनाउँदैछन् । यो पर्वमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । आज दुबोको पूजा गर्नाले दुबो जसरी सन्ताल फैलिन्छन् भन्ने जनविश्वास रहिआएको छ । यस्तै उमामहेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।...
परम्परागत कानूनले रोक्दैन बलात्कार: नेपालमा पछिल्लो समय बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको छ । त्यसमा पनि वर्षातको समयमा बलात्कारका घटना धेरै भएका छन् । यसो हुनुमा धेरै कारणहरु हुन सक्छन् । तर एक शब्दमा भन्ने हो भने यो नेपाली समाजको अपराधीकरणको उपज हो ।...
काठमाण्डु, १७ भदौ– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले भावी संविधानका अन्तरवस्तुमा छलफल तीव्र पारेका छन् । विवादित विषयमा सहमति जुटाउने पूर्वनिर्धारित कार्यतालिका सकिन केही दिनमात्र बाँकी छँदा दलहरुले विवादित विषयमा छलफल थालेका हुन् । संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति...
काठमाण्डु, १७ भदौ– नियमित सुनुवाइको व्यवस्था नहुदाँ ठूला भ्रष्टाचारका मुद्दा सर्वोच्च अदालतमै थन्किएका छन् । २० वर्षभन्दा बढी ‘हाइ प्रोफाइल’ विरुद्दका करिब पाँच सय मुद्दा सर्वोच्चमा थन्किएका छन् । सर्वोच्चमा चार सय ७८ भ्रष्टाचार मुद्दा नियमित सुनुवाइको प्रतिक्षामा छन् । तीमध्ये दुई सय ३०...
काठमाण्डु, १७ भदौ–अभिनेत्री श्वेता खड्काले प्रदर्शनको २५ औं दिनमा पहिलोपटक हलमा गई कोहिनुर हेरेकी छन् । पति श्रीकृष्ण श्रेष्ठको निधनले शोकमा डुबेकी श्वेताको आँखा अझ ओबाएका छैनन् । उनी निर्माण युनिटले आयोजना गरेको कोहिनुरको विशेष शो मा परिवारका सदस्यको साहारामा हल पुगेकी थिइन् ।...
काठमाण्डु, १७ भदौ– झुटो बोलेको पत्ता लाग्ने पोलिग्राफ टेष्ट प्रविधि प्रयोगपछि नेपाल प्रहरीले धमाधम अपराधी पक्राउ गर्न थालेको छ । अधिकांश पोलिग्राफ टेस्टले अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको अपराध अनुसन्धान विभागका प्रमुख एआर्इजी सुरेन्द्रबहादुर शाहले बताए । ‘पोलिग्राफ टेस्ट अनुसन्धानमा निकै प्रभावकारी देखिएको छ’, एआईजी...