काठमाण्डु, १७ भदौ– राजधानीमा एक युवकले आमाले लगेको ऋण नतिरी फरार भएपछि उनको छोराको अपहरण गरेका छन् । थानकोट बस्ने १९ वर्षीय सुशान्त पोखरेलले कलंकीबाट ११ कक्षा पढ्ने वीरेन क्षेत्रीको अपहरण गरेका हुन् । कलंकीको काष्ठमण्डप कलेज पढ्ने क्षेत्रीलाई पोखरेलसहित ५ जनाको समूहमा आएका...
काठमाण्डु, १६ भदौ– प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले सर्वोच्च अदालतलाई अलमल्याउने प्रयास भइरहेको आरोप लगाएका छन् । प्रशासकीय अदालतको २८ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा भएको कार्यक्रममा शर्माले अदालतको अधिकार क्षेत्रका विषयमा विवाद झिकेर संवैधानिक दायित्व निर्वाह गर्नमा अदालतलाई अल्मल्याउने कोसिस भइरहेको बताएका हुन् । संविधान बन्ने...
नेपालगन्ज, १६- आपूर्तिमन्त्री सुनिलबहादुर थापाले दसैंसम्ममा बाढीपहिरो प्रभावितले राहत पाइसक्ने बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि आएका मन्त्री थापाले सोमबार नेपालञ्जमा विस्थापित सबैले घरमै दसैं मान्न पाउने बताए । प्रभावितलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर राहत र पुनस्र्थापना प्याकेज ल्याउने तयारीमा...
सिराहा, १६ भदौ –सिराहा, १६ भदौ– मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु भएको गलत खबरले बाबुको ज्यान गएको छ । सिराहा खिरौना–३ का नन्दकुमार मण्डलको छोराको मृत्यु भएको खबर पाउने बित्तिकै हृदयघातका कारण मृत्यु भएको हो । उनी नापी कार्यालय सिरहाका कर्मचारी हुन् । हृदयघात भएपछि...
स्याङ्जा, १६ भदौ– आफ्नै बाबुको हत्या गरेको अभियोगमा खिलुंग देउराली–२ का ५३ बर्षीय खड्कबहादुर सार्की पक्राउ परेका छन् । उनले घरासयी विवादमा ८४ बर्षीय बाबु कर्णबहादुरको सोमबार बिहान हत्या गरेका थिए । सार्कीले हसियाँ प्रहार गरी बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले...
काठमाण्डु, १६ भदौ- एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नो पेवा बनाउन खोजेको आरोप लगाएका छन् । संविधानका विवादित विषयमा पार्टी धारणा तय गर्न सोमबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा उनले सभासद् सिफारिसमा एकलौटी गरेको ओलीले पार्टीलाई पेवा बनाउन खोजेको बताए ।...
काठमाण्डु, १६ भदौ – सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले काँग्रेस र एमालेको सहकार्यविना संविधान बन्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले समयमा संविधान जारी नभए मुलुकले ठूलो मूल्य चुकाउने र यसको क्षति लोकतान्त्रिक शक्तिहरुलाई नै पुग्ने उल्लेख गरे ।...
इलाम, १६ भदाै – इलामको जोगमाई–९ की ५१ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई जबर्जस्ती करणी गर्ने सोही स्थानका ५५ वर्षीय महेन्द्र भण्डारीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले सोमबार पक्राउ गरेको हो । भण्डारीलाई प्रहरीले जबर्जस्ती करणी गर्ने...
काठमाण्डु, १६ भदौ – नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघले तेश्रो राष्ट्रिय महाधिवेशन कार्यतालिकाको घोषणा गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले तेश्रो महाधिवेशन विगतको भन्दा पृथक हुने भन्दै यो महाधिवेशनबाट समावेशी तथा क्षेत्रियता कायम गर्ने बताएको छ । संघले...
काठमाण्डु, १६ भदाै – प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोपपीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गर्दै उनले भने,‘मलाई क्यान्सरले पनि केही गर्न सक्दैन । मैले...
झापा, १६ भदौ– भारतीय पर्यटकलाई बाटो छेकेर रकम असुली गर्ने चारजना पक्राउ परेका छन् । झापाको बुधबारेमा भारतीय पर्यटकको बाटो छेकेर रमक माग्दै गरेको अवस्थामा चार युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा धाइजन–६ का कृष्णबहादुर कार्की, शनिश्चरे–१ का भीमबहादुर मगर, विर्तामोड–३ का...
ओखलढुंंगा, १६ भदौ– ओखलढुंंगा सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदाममा पानी चुहिएपछि यसपटक पनि खाद्यान्न कुहिने भएको छ । गोदाम घर जीर्ण बनेर पानी चुहिन थालेपछि संस्थानको गोदाममा वर्षेनी चामल कुहिने गरेको छ । अनुदानमा खाद्यान्य उपलब्ध गराउने उद्देश्यले २०३१ सालमा बनाइएको गोदाम मर्मत अभावमा...