विराटनगर, २२ असोज- प्रहरीले विराटनगर–१० स्थित राजेश रिजालको घरबाट जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर १० का राजेश रिजाल, सोही स्थानका शेखर जोशी, सन्दीप आचार्य र विराटनगर १३ का निवेश पोखरेल रहेको प्रहरीले जनाएको छ । जुवा...
सोलु, २२ असोज सोलुखुम्बुको खुम्जङुमा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक वेल्जिङ डेब्रा रहेको प्रहरीले जनाएको छ । सगरमाथा आधार शिविर पुगेरे फर्कंदै गरेकी ५० वर्षीया उनको खुम्जुङ ७ फेरुचेस्थित होटल फेमिलीमा मृत्यु भएको हो । मंगलबार साँझ आफ्नो...
काठमाण्डु, २२ असोज अस्पतालमा मिर्गौला बिग्रेर उपचार गर्न आउने पुरुष र महिला सरोबरी झै हुन्छन् । तर मिर्गौला प्रत्यारोपण हुनेमा भने पुरुष बढी हुने गरेको मिर्गौला प्रत्यारोपण गरिरहेका अस्पतालहरूको तथ्यांकले देखाएको छ। नेपालमा वीर अस्पताल, टिचिङ अस्पताल र मावन अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला...
काठमाण्डु, २२ असोज वरिष्ठ शल्यचिकित्सक डा अञ्जनीकुमार शर्माको मंगलबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ । प्रोस्टेड ग्ल्यान्डको क्यान्सरबाट पीडित शर्माको चावहिल मित्रपार्कस्थित आफ्नै निवासमा निधन भएको हो । शर्मा आजीवन क्यान्सर रोगप्रति जनचेनता फैलाउने र धुमपान विरुद्धको अभियानमा सक्रिय थिए । उनी...
काठमाण्डु, २२ असोज दशैं सुरु भएको घटस्थापनादेखि पुर्णिमासम्ममा सडक दुर्घटनामा देशभर १ सय ३८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बस, ट्रक, टेम्पो, कार मोटरसाईकल लगायतका सवारी दुर्घटनामा परेर उनीहरुको ज्यान गएको हो । त्यसमा ९० पुरुष, ३८ महिला, ३ बालक...
काठमाण्डु, २२ असोज-सरकारी अधिकृतहरूले प्रयोग गर्ने नीलो पासपोर्ट मानव तस्करीमा दुरूपयोग हुने गरेको छ। पासपोर्ट दुरूपयोग गर्ने केही उच्च सरकारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले छानबिन थालेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। सेमिनारका नाममा सरकारी कर्मचारीसँगै सर्वसाधारणलाई पनि विभिन्न देशमा पठाउँदै...
काठमाण्डु, २२ असोज नेताहरूको सुरक्षामा पिएसओका रूपमा खटाइने सुरक्षाकर्मीलाई पछिल्लो समय ‘झोलेकर्मी’को संज्ञा दिने गरिएको छ । नेताको झोला बोकेर पार्टी कार्यकर्ताजस्तो बनेर हिँड्ने गरेकाले पिएसओ सुरक्षाकर्मीलाई झोलेकर्मीको संज्ञा दिन थालिएको हो । प्रहरी अधिकारीहरूका अनुसार मन्त्री, नेता तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाउने प्रक्रियामा...
काठमाण्डु, २२ असोज- बैदेशिक रोजगारीको लागि खाडी मुलुकमा रहेका नेपाली युवायुवतीहरु मेसिन रिडेवल पासपोर्ट ९एमाआरपी० को लागि आवेदन दिने र चार महिनामा पछि लिने कार्य कुनै युद्ध जिते भन्दा कम नभएको सुनाए । दशै मनाउन तीन साताअघि स्वदेश आएका युवाहरुले यस्तो धारणा ब्यक्त गरेका...
काठमाण्डु, २२ असोज देशका विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था भगवान् भरोसामा चलेको छ । आधुनिक प्रविधि तथा विशिष्टीकृत सुरक्षा फोर्स अभावले विशिष्ट व्यक्तिहरूको सुरक्षामा अदृश्य ‘थ्रेट’ बढ्दै गएको छ । नेपालमा भिआइपीको सुरक्षा हचुवाकै भरमा चलेको नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालको बुझाइ छ । ‘इन्टेलिजेन्स...
काठमाण्डु, २१ असोज एमाओवादीले थोत्रा बसमा क्षमताभन्दा बढी यात्रु कोच्ने गरेका कारण सवारी दुर्घटना बढेको बताएको छ । प्रवक्ता दीनानाथ शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै जनताको जिउज्यानप्रति खेलबाड गर्ने सरकार, यातायात व्यवसायी तथा यातायात व्यवस्था कार्यालयप्रति भत्र्सना व्यक्त गरेका छन् । घुसको भरमा लाइसेन्स...
गाइघाट, २१ असोज- उदयपुरको घुर्मीबाट काठमाण्डु आउँदै गरेको जिप रिठ्ठे भीरबाट सुनकोसी नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा अरु ७ जना घाइते भएका छन् । ना १ ज ३७८९ नम्बरको जीप सडकबाट करिब ६० मिटर तल...
काठमाण्डु, २१ असोज संविधानका विवादित विषयमा सहमति जुटाउन मंगलबार बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा शीर्ष नेताबीच चर्काचर्की भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको सुरुमै आफ्नो नेतृत्वको मोर्चालाई कम नआँक्न चुनौती दिए । काँग्रेस एमालेका नेताले प्रचण्ड नेतृत्वको मोर्चा...