काठमाण्डु, २३ असोज- चर्चित भारतीय अभिनेता अमिर खानले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् । नेपाल भ्रमणमा रहेका खानले युनिसेफको दक्षिण एसिया हेर्ने सदभावना राजूतको हैसियतमा बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोइरालालाई भेटेका हुन् । भेटमा कोइरालाले अमिरलाई परिवारसहित पोखरा भ्रमणका लागि आग्रह गरेका थिए ।...
काठमाण्डु, २३ असोज- सरकारले एआईजीमा बढुवा नगरेपछि बुधबारबाट अवकाश पाएका नेपाल प्रहरीका चार डीआईजी फेरि सर्वोच्च अदालत गएका छन् । सर्वोच्चको परमादेशविपरीत आफूहरुलाई एआईजीमा बढुवा नगरेको भन्दै उनीहरुले बिहीबार अदालत गुहारेका हुन् । रिटमा सरकारले दालतको अपहेलना गरेको दाबी गरिएको छ । रिटमा मन्त्रिपरिषद्,...
सिरहा, २३ असोज- सिरहाका दुई छुट्टाछुट्टै स्थानमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जिल्लाको मझौलिया १ र नवराजपुर १ मा दुई युवतमिाथि एकै दिन सामूहिक बलात्कार भएको जनाएको छ । मझौलिया-८ की एक १९ वर्षीया युवतीमाथि बुधबार राति...
काठमाण्डु, २३ असोज- एकीकृत माओवादीले आगामी ८ माघमा जारी गर्ने भनिएको नयाँ संविधान सहमतिको हुनुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले बुँदे समझदारी, वृहत शान्ति सम्झौता, अन्तरिम संविधान तथा आदिवासी, जनजाति, मधेसी, महिला, दलित र पिछडिएका क्षेत्रसँग गरिएको सम्झौताका सहमतीय...
काठमाण्डु, २३ असोज- नेपाल प्रेस युनियनले डोटी बस दुर्घटनामा पत्रकार कर्ण शाहीको निधन भएकामा दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले जारी गरेको शोक विज्ञप्तिमा शाहीको निधनको खबरले स्तब्ध भएको उल्लेख छ । विज्ञप्तिमा शाहीको मृत्युको खबरले युनियनलाई मर्माहत बनाएको भन्दै स्वर्गीय...
काठमाण्डु, २३ असोज- एकीकृत नेकपा माओवादीले नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता चयन गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको दलको बैठकले रायमाझीलाई उपनेता नियुक्त गरेको सभासद एवम् स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार नेत्रृ रेखा शर्मालाई सचेतकको...
म्याग्दी, २३ असोज- म्याग्दी सदरमुकाम बेनीमा एक महिलालाई आफ्नै आफन्तले दुव्र्यबहार गर्दै मलमूत्र खुवाएका छन् । बेनी नगरपालिका ७ क्याम्पस चोककी सविता बानियाँ (नाम परिवर्तन) लाई जर्वजस्ती मलमूत्र खुवाइएको हो । म्याग्दी प्रहरीले मलमूत्र कोच्याउने स्थानीय मैती थापा र बिसु केसीलाई पीडितको उजुरीका आधारमा...
काठमाण्डु, २३ असोज-बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुको संस्था नेप्लिज डाक्टर्स एसोसिएसन युकेले प्रधानमन्त्री राहत कोषमार्फत बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा. अच्युतप्रसाद धितालले ६ लाख ४० हजार रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई बिहीबार हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न प्रधानमन्त्रीको सरकारी...
काठमाण्डु, २३ असोज- विश्व हुलाक दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइंदै छ । एक समय लोकप्रिय रहेको भए पनि सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ । यद्यपि, सरकारी कामकाजका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको...
दाङ, २३ असोज- प्रहरीले दाङमा एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएकको छ । वडा प्रहरी कार्यालय घोराहीले चेकजाँचका क्रममा रा २ प ४९७८ नम्बरका दुई मोटरसाइकल नियन्त्रणमा लिएको हो । बरामद गरिएको मोटरसाइकलमा एउटा निलो रङको पल्सर र अर्को रातो रङको युनिकर्न मोटरसाइकल...
काठमाण्डु, २३ असोज- राजधानीको मुख्य पर्यटकीय क्षेत्र ठमेल आपराधिक घटनाका लागि हब बन्दै गएको छ । चोरी डकैती, गुन्डागर्दी, लागूऔषध कारोबार र यौन व्यवसायजस्ता गतिविधि ठमेल क्षेत्रमा बढ्दैछन् । पछिल्ला ३ वर्ष सुधारिएको ठमेल फेरि पूरानै स्थितिमा फर्कन थालेको छ । पछिल्ला केही दिनमा...
काठमाण्डु, २३ असोज- सरकारले अब डिजिटल सवारी चालक अनुपतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने भएको छ । मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको छ । विदेशी अनुदान सहयोगमा सरकारले आगामी २८ मंसिरदेखि डिजिटल लाइसेन्स...