समाचार

अमिर आउँदा पारसको यस्तो अपमान ?

२०७१ असोज २४ गते ३:१३

काठमाण्डु, २४ असोज– बलिउड सुपरस्टार अमिर खानलाई न्यानो आतिथ्य दिने क्रममा युनिसेफले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई भने हेपाहा व्यवहार गरेको छ । बुधबार आयोजित कार्यक्रममा पारसलाई घन्टौंसम्म फाल्तुजस्तै बनाएर राखियो । युनिसेफले अमिरलाई दक्षिण एसियाका सद्भावना दूत घोषणा गर्न आयोजित कार्यक्रममा पारसलाई नेपालका...

विदेशीलाई सजिलै एमआरपी

२०७१ असोज २४ गते ३:०४

काठमाण्डु, २४ असोज– विदेशमा रहेकाको हकमा नागरिकता प्रमाणितबिना नै हस्तलिखित राहदानीका आधारमा एमआरपी बनाउन पाउने व्यवस्थाले गैरनागरिकसमेत नागरिक बन्न सक्ने अवस्था देखिएको छ। हस्तलिखित राहदानी बनाउने क्रममा कतिपय विदेशीले नक्कली नागरिकताका आधारमा नेपाली राहदानी लिएको खुलासा पटकपटक हुँदै आएकाले त्यस्ता राहदानीबाट एमआरपी सहजै पाउने...

फेसबुकमा लभ, बाँसघारीमा सेक्स, प्रहरी खोरमा बास

२०७१ असोज २४ गते ३:००

काठमाण्डु, २४ असोज–  सामाजिक सञ्जाल फेसबुकले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ । फेसबुकले एकातिर युवक युवतीबीच चिनजान, मित्रता र सम्बन्धलाई नयाँ आयाम दिएको छ भने यही फेसबुकले कतिलाई समस्यामा पारेको छ । फेसबुकको मित्रताले सिन्धुलीका दुई जोडीलाई प्रहरी हिसासतसम्म पुर्यासएको छ । केही समयअघि...

संयन्त्र संयोज बनेकामा प्रचण्डलाई राष्ट्रसंघद्वारा बधाई

२०७१ असोज २३ गते १७:०२

काठमाण्डु, २३ असोज- संयुक्त राष्ट्रसंघले व्यवस्थापिका संसदको अवरोध हटाउन भूमिका खेलेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएको छ । राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्री फेल्टम्यानले बिहीबार अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी राजनीतिक समस्याको गाँठो फुकेकामा धन्यवाद दिएका हुन् । प्रचण्डका स्वीय सचिव चुडामणि खड्काका...

प्रचण्ड नेतृत्वको गठबन्धनले आन्दोलन नरोक्ने

२०७१ असोज २३ गते १६:४९

काठमाण्डु, २३ असोज- उच्चस्तरीय राजनीतिक समिति गठनको सहमति भए पनि एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय गठबन्धनले पूर्वघोषित आन्दोलनका कार्यक्रम नरोक्ने भएको छ  । मोर्चा सचिवालयको बिहीबार बसेको बैठकले आन्दोलन नरोक्ने निर्णय गरेको हो । गठबन्धनले शुक्रबारबाट आन्दोलनको कार्यक्रम थाल्दैछ । गठबन्धनले भोलि काठमाण्डुको...

कमल थापा भन्छन्, ‘कांग्रेस, एमालेलाई भोट हाल्ने जनता चाहिँ मालिक,राप्रपा नेपाललाई भोट हाल्ने चाहिँ दास ?

२०७१ असोज २३ गते १४:१७

काठमाण्डु, २३ असोज राप्रपा नेपालका अध्यक्ष कमल थापाले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रमुख दलहरुबीचको सहमतिविरुद्ध आक्रोश पोखेका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले संयन्त्र गठनसम्बन्धी सहमति असंवैधानिक भएको भन्दै आपत्ति जनाए । संविधानसभाबाहिर गैरसंवैधानिक संस्था खडा गरेर जनताको...

काली गण्डकी किनारमा भेटियो संविधानसभा निर्वाचनको मतपत्र

२०७१ असोज २३ गते १३:५९

कुश्मा, २३ असोज- पर्वतमा गत संविधानसभा निर्वाचनको मतपत्र भेटिएको छ । पर्वत क्षेत्र नम्बर-१ अन्तगर्गत कुश्मा नगरपालिकाको गुप्तेश्वर गुफा नजिकै कालीगण्डकी नी किनारमा मतदाताले छाप लगाएको मतपत्र भेटिएको हो । नदीले बगाएर ल्याएको सयौं थान मतपत्र किनारामा भेटिएको स्थानीय ढाकाराम गौतमले काठमाण्डु टुडेलाई जानकारी...

प्रधानमन्त्री कोइराला र एमाओवादी नेता भट्टराईबीच भेटवार्ता

२०७१ असोज २३ गते १३:४८

काठमाण्डु, २३ असोज प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराईले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिका हैसियतमा कोइरालासँग भेटेका हुन् । दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा संविधानका विवादित विषयमा सहमति...

सत्तापक्षकै सभासद् भन्छन्, हामीले सून्य समयमा बोलेका कुरा सरकारले सून्यमै उडायो

२०७१ असोज २३ गते १३:३५

काठमाण्डु, २३ असोज- विपक्षीको लामो अवरोधपछि खुलेको व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सत्तारुढ दलकै एक सभासदले सभासदहरु संविधान बनाउन छाडेर ठेकेदारको खर्चमा विदेश घुम्न गएको भन्दै आपत्ति जनाएका छन् । बैठकको शून्य समयमा बोल्दै काँग्रेस सभासद् रामहरि खतिवडाले ठेकेदारको खर्चमा मलेसिया घुमेको भन्दै आक्रोश पोखे...

काँग्रेसभित्रको राजावादी समूहद्वारा कोइराला सरकारविरुद्ध हतियार उठाउने धम्की

२०७१ असोज २३ गते १३:१७

काठमाण्डु, २३ असोज- सत्तारुढ काँग्रेसभित्रको एउटा समूहले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हतियार उठाउने चेतावनी दिएको छ । सनातन हिन्दू राष्ट्र नेपाल नागरिक संघर्ष समिति’को नाममा उनीहरुले त्यस्तो अभियान थालेका हुन् । अभियानको नेतृत्व भ्रष्टाचारी ठहर भई जेल सजाय भोगेर बाहिर आएका नेता खुमबहादुर...

पारसले सुरु गरे अमिर खानसँग मिलेर कूपोषणविरुद्धको अभियान

२०७१ असोज २३ गते १२:५०

काठमाण्डु, २३ असोज नेपाली राष्ट्यि क्रिकेट टिमका कप्तान पारस खड्काले चर्चित भारतीय अभिनेता अमिर खानसँग मिलेर कुपोषण अन्त्यका लागि संयुक्त अभियान चलाउने भएका छन् । सुनौला हजार दिनु नाम दिइएको उक्त अभियानको बिहीबार राजधानीमा एक कार्यक्रमबीच शुभारम्भ गरियो । जन्मेदेखि हजार दिन सम्म बालबालिकामा...

केपी ओलीले माधव नेपालको कोटमा लगाइदिए राष्ट्रिय झण्डाको लोगो

२०७१ असोज २३ गते १२:२७

काठमाण्डु, २३ असोज- नेकपा एमालेले आफ्ना सभासदलाई सांसदको लोगोसँगै कोटमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डाको लोगो समेत लगाउन निर्देशन दिएको छ । संसदीय दलको बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई लोगो लगाइदिएर त्यसको शुभारम्भ गरे । राष्ट्रियता संकटमा परेकाले राष्ट्रियता प्रवद्र्धन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us