सोलुखुम्बु, २५ असोज– विभिन्न जिल्लाका विद्यालयले मादक पदार्थ सेवन गर्ने शिक्षकलाई कारबाही गरिरहेका बेला सोलुखुम्बुको बुङस्थित खिरौले निमावि पनि कुनै शिक्षक, अभिभावक तथा विद्यार्थीले मादक पदार्थ सेवन गरी विद्यालय हाताभित्र प्रवेश गरे प्रतिबन्ध लगाइने भएको छ । विद्यालय व्यवस्थापन समितिले मादक पदार्थ सेवन गरी...
काठमाण्डु, २५ असोज– सरकारले सर्वसाधारणका लागि भनेर सञ्चालन गरेका सुपथ मूल्य पसलबाट पनि व्यापारीले फाइदा उठाइरहेका छन् । सुपथ पसलबाट एउटै व्यापारीले बोराका बोरा चामल सस्तोमा किनेर सर्वसाधारणलाई महँगोमा बेचिरहेका छन् । चाडपर्वमा सर्वसाधारणलाई खाद्यान्न खरिदमा सहुलियत दिन सरकारले संस्थानमार्फत १ असोजदेखि सुपथ मूल्य...
काठमाण्डु, २५ असोज– मोटरसाइकलमा आएर पैदलयात्रीको सिक्री लुटेर भाग्ने समूह फेरि राजधानीमा सलबलाएको छ । दिनभर रेकी गरी बाटो ढुकेर सिक्री लुटपाट गर्ने घटना दोहोरिएपछि प्रहरीलाई टाउको दुखाई बनेको छ । यो साता मात्रै दुईवटा यस्ता घटना भएका छन् । शान्तिनगरकी जुलु राई बिहीबार...
काठमाण्डु, २५ असोज– प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाले नभएको कुरा प्रचारमा ल्याएर मिडियाले आफ्नो बेइज्जत गरेको बताएकी छन् । प्रधानमन्त्रीले विदेशी प्रतिनिधिहरुसित भेटवार्ता भइरहेका बेला आफूले कट्टु लगाएर अभिएको भनेर गरिएको चर्चा वाहियात भएको टिप्पणी गर्दै उनले फोटोलाई राम्ररी नहेरी आफ्नो चरित्र हत्या गरिएको...
काठमाण्डु, २५ असोज– त्यागी’ प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना कार्यकर्तालाई दसैंखर्च पनि राज्य कोषबाटै दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई सय ९४ जनालाई २२ लाख ३० हजार पाँच सय रुपैयाँ वितरण गरेको हो । रकम पाउनेमा प्रधानमन्त्री, स्वकीय सचिव, मन्त्री तथा...
चितवन , २४ असोज – एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले काँग्रेस – एमालेले सहमतिभन्दा बाहिर गएर संविधान जारी गर्न खोजे सबैलाई हानिकारक हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा चितवनले शुक्रवार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटमा प्रकाशले सहमतिमार्फत संविधान...
काठमाण्डु, २४ असोज – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दोस्रो ठूलो दल एमाले काँग्रेसको पिछलग्गु बनेकाले सरकारको कार्यशैलीमा सुस्तता आएको अरोप लगाएका छन् । पार्टीको १२ औं जिल्ला अधिवेशनको शुक्रबार सदरमुकाममा उद्घाटन गर्दै उनले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र नेपालगञ्ज –...
काठमाण्डु, २४ असाेज – नवनियुक्त प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अदालतको स्वतन्त्रताको प्रश्नमा कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् । शपथ ग्रहणपछि कार्यभार सम्भालेलगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको स्वतन्त्रताका लागि आफू सक्रिय भएर लाग्ने बताए । प्रधानन्यायाधीश साहले अदालतमा सूचना र प्रविधिको अत्यधिक प्रयोग गर्ने,...
ललितपुर, २४ असोज – ललितपुरमा बाबुले आफ्नै छोरालाई घाँटीमा ब्याण्डेजले कसेर मारेका छन् । धापाखेल–१ बस्ने मानसिक सन्तुलन ठिक नभएका सुमन महर्जनले ४ वर्षीय छोरा सुलभलाई घाँटीमा ब्याण्डेजले कस्दा मृत्यु भएको हो । उनले असोज २० गते दिउसो छोरालाई ब्याण्डेजले कसी हत्या गर्न खोज्दा...
काठमाण्डु, २४ असोज – सर्लाही बसन्तपुर गाविस ४ स्थित सुमित आदर्श विद्या मन्दिरको नाममा झोले विद्यालय खडा गरी आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर राय यादव, प्रधानाध्यापक...
काठमाण्डु, २४ असोज – एकीकृत माओवादीसहितको संघीयता पक्षधर २२ राजनीतिक दलले पहिचानसहितको संघीयता नभए संविधान मान्य नहुने चेतावनी दिएका छन् । शुक्रबार राजधानीको माइतीघर मण्डलामा आयोजित कोणसभामा २२ दलले यस्तो तर्क पेश गरेका हुन् । सभामा बोल्दै एकीकृत माओवादी महासचिव कृष्णबहादुर महराले काँग्रेस –...
काठमाण्डु, २४ असाेज – यस बर्षको नोबेल शान्ति पुरस्कार पाकिस्तानकी शिक्षा अभियन्ता मलाल युसाफाजाई र भारतीय बाल अधिकारकर्मी कैलाश सत्यार्थीले पाउने भएका छन् । १७ वर्षीय मलाला यो पुरस्कार पाउने सबैभन्दा कान्छी विजेता बनेकी छन् । बालिका शिक्षाको अभियानमा लाग्दा उनलाई तालिबानी बन्दुकधारीले...