काठमाण्डु, २४ असोज – संविधानका विवादित विषयमा सहमतिका लागि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई संविधानसभाले थप ६ दिनको म्याद थपेको छ। यसका साथै सहमति भएका विषयहरुलाई संविधान मस्यौदा समितिमा पठाइएको छ । सम्वाद समितिको प्रतिवेदनमाथिको शुक्रबार भएको छलफलपछि सभामुख सुवास नेम्वाङले ३० गतेसम्म...
काठमाण्डुृ, २४ असोज – संविधानविद् निलाम्बर आचार्यले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठित राजनीतिक समितिमा प्रधानमन्त्री सुशिल कोइराला सदस्य बस्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले अन्तरिम संविधानलाई कुल्चिएर विधि र कानुनी शासनको...
काठमाण्डु, २४ असोज– छोरा पारस लागुऔषधसहित फेरि बैंककमा पक्राउ परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई सञ्चार सम्पर्कबाट टाढै राखिएको छ । श्रोतका अनुसार पूर्वरानी कोमलसहित परिवारका सदस्य र सहयोगीले ज्ञानेन्द्रलाई पारस पक्राउ परेको जानकारी दिएका छैनन् । उनलाई टिभी हेर्न दिइएको छैन । पासरका कारण पटकपटक...
सिरहा, २४ असोज– सिरहाको गोविन्दपुरमा खाल्डोमा डुबेर एक दुई वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा गोविन्दपुर–४ का फेकु पासवानका छोरा निर्मल रहेको इलाका प्रहरी कार्यालय लहानका निरीक्षक सन्तोष निरौलाले बताए । घरनजिकैको इनारबाट पानी बग्न खनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले...
काठमाण्डुृ, २४ असोज – पूर्वयुवराज पारस शाह अवैध लागूऔषध कारोबारमा बैंककमा पक्राउ परेका छन् । पटक पटक लागूऔषध कारोवार समातिदै आएका पारस बुधबार दिउसो फेरि पक्राऊ परेका हुन् । पक्राउपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ । टीसर्टमा देखिएका पारसलाई...
काठमाण्डु, २४ असोज– नेपाललाई पुन: हिन्दू राष्ट्र कायम गराउने भन्दै अभियान थालेका काँग्रेस नेता खुमबहादुर खड्कालाई पूर्वप्रधानसेनापति रक्माङगत कटवालले साथ दिएका छन् । स्रोतका अनुसार कटवालले खड्काको सैन्य सल्लाहकारका रुपमा काम गर्नेछन् । हिन्दू राष्ट्र बनाउन खड्काले ‘धर्मरक्षक गोरक्ष सेना’ गठन गरेका छन् ।...
धादिङ, २४ असोज– धादिङमा उक शिक्षकको बञ्चरो प्रहार गरी हत्या भएको छ । नीलकण्ठ नगरपालिका–१३ स्थित पाँचकन्या निमाविका शिक्षक भरत सारुमगरको बञ्चरो प्रहार गरी हत्या भएको हो । उनको शब बिहीबार घरनजिकैको खोदो बारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनी बुधबारदेखि...
कपिलवस्तु, २४ असोज– कपिलवस्तुको धनकौलीमा सशस्त्र प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । धनकौली– ३ बिजगौरी पुल नजिकै चेकजाँचमा खटिएको सशस्त्र टोलीलाई लक्षित गरी शुक्रबार बिहान गोली प्रहार भएको हो । घटनामा मानवीय क्षति भने भएको छैन । मोटरसाइकलमा आएका दुईमध्ये एकले गोली...
काठमाण्डु, २४ असोज– सर्वोच्च अदालतको नेतृत्व आजदेखि रामकुमार प्रसाद साहले सम्हालेका छन् । साहलाई राष्ट्रपति रामवरण यादवले शीतलनिवास आयोजित विशेष समारोहमा बिहान पदको सपथ खुवाएका छन् । संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि साह प्रधानन्यायाधीश नियुक्त भएका हुन् । साहको कार्यकाल...
काठमाण्डु, २४ असोज– भावी संधिवानका मुख्य विवादित विषयमा प्रक्रियाअनुसार अघि बढ्ने वा सहमतिका लागि थप समय दिने भन्नेबारे संविधानसभाले आज निर्णय गर्दैछ । प्रमुख दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे विवाद कायमै रहेका कारण संविधान निर्माण कार्यतालिका प्रभावित भएको छ ।...
काठमाण्डु, २४ असोज–सत्ता पक्षले सहमतीय राजनीतिविपरीत बहुमतीय प्रक्रियाद्वारा एक पक्षीय संविधान जारी गर्ने तयारी गरेको भन्दै एकीकृत माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले आजदेखि विरोधका कार्यक्रम सुरु गर्दैछ । मोर्चाले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्ने भएको छ । प्रर्दशनपछि हुने सभालाई एमाओवादी महासचिव...
काठमाण्डु, २४ असोज– आज बिहानका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । प्रमुख सचेतक चिनकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै विशेष कारणबस बैठक स्थगित भएको जनाएका छन् । बैठक शनिबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको विज्ञप्तिमा...