विराटनगर, २६ असोज– विवाह गरेको ५ वर्षसम्म सन्तान नभएपछि झारफुक गर्न गएकी एक महिला धामीबाट बलात्कृत भएकी छन् । उनलाई मोरङ डाँगीहाट– ४ का धामी धनबहादुर श्रेष्ठले बलात्कार गरेका हुन् । बलात्कारको अभियोगमा धामी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । उनले...
काठमाण्डु, २६ असोज– गाँजासहित थाइल्यान्डमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई छुटाउन वा स्वदेश फर्काउन निर्मलनिवासले कुनै पहल नगर्ने भएको छ । पूर्वराजपरिवारले पारसको अवस्थाबारे औपचारिक रुपमा सोधिखोजी पनि गरेको छैन । निर्मल निवास स्रोतका अनुसार छोरो पक्राउको घटनाले पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल चिन्तित...
काठमाण्डु, असोज २६ असोज– ब्रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड ‘डार्कम्याटर’ बारे नेपाली खगोलसास्त्रीले नयाँ तथ्य फेला पारेका छन् । अस्ट्रेलियामा अनुसन्धानरत डा. प्रज्वल काफ्ले आकाशगंगा (मिल्की वे) मा रहेको ‘डार्कम्याटर’ को तौल यसअघि मानिएको भन्दा करिब आधा मात्र रहेको पत्ता लगाएका हुन् ।...
काठमाण्डु, २५ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिको शनिबार बस्ने भनिएको पहिलो बैठक बस्न सकेन । समिति संयोजक ‘प्रचाण्ड’ ले दिउँसो चार बजेका लागि नयाँबानेश्वरस्थित संविधानसभा भवनमा समिति बैठक डाकेका थिए । एक कार्यक्रममा सहभागी हुन मुस्ताङ पुगेका प्रचण्ड...
गुल्मी, २५ असोज– गुल्मीको जोहाङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको आरूङगाबाट जुनिया जाँदै गरेको लु १ च ५७६७ नम्बरको जिप जोहाङ–६ मगरगाउँमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो । मृतककको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय...
सिरहा, २५ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कुनै हालतमा जातीय संघीयता हुन नसक्ने बताएका छन् । सिरहाको सुखीपुरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले जातीय संघीयताले मुलुकमा काटमार मच्चिने बताएका हुन् । नेपालमा बहुभाषिक र बहुजातीय संघीयता हुनुपर्ने उनको भनाइ थियो । ‘जातीय आधारमा...
काठमाण्डु, २५ असोज– एकीमाओवादी प्रवक्ता दीनानाथ शर्माले राष्ट्रपति रामवरण यादवलाई चुप लागेर बस्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाटमा शर्माले जथाभावी नबोल्न राष्ट्रपतिलाई चुनौती दिएका हुन् । यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएकाले आफूहरुले सम्मान गर्ने...
काठमाण्डु, २५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले पाँचतले सेराटन होटलको शिलन्यास गरेका छन् । अष्ट्रेलियास्थित एमआइटी ग्रुप होल्डिङ्सको लगानीमा राजधानीको कान्तिपथमा निर्माण हुन लागेको होटलको कोइरालाले शनिबार शिलन्यास गरेका हुन् । गैरआवासीय नेपाली संघ, एनआरएन अध्यक्ष शेष घलेको लगानी रहने उक्त होटलको होटलको लागत ८...
रौतहट, २५ असोज– पूर्वस्वास्थ्य राज्यमन्त्री व्रजकिशोर सिंह पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । कांग्रेस रौतहटद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा सिंह पूरानै घर फर्किएका हुन् । उनलाई नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सूर्यबहादुर थापाले टीका लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा सिंहले लामो इतिहास बोकेको...
काठमाण्डु, २५ भदौ– काँग्रेस संसदीय दलको बैठकमा युवा संघ अध्यक्ष महेश बस्नेतलाई उद्योगमन्त्री बनाइएकोमा प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना भएको छ । बैठकमा बोल्दै सभासद् रामहरि खतिवडाले बस्नेतलाई मन्त्री बनाउनु ठीक नभएको बताए । अमेरिकामा उपचार गराएर स्वास्थ्य ठीक पारेजस्तै मुलुक र पार्टीको अवस्था...
काठमाण्डु, २५ असोज– कांग्रेस नेतृ सुजाता कोइरालाले सुशील कोइराला नेतृत्वको वर्तमान सरकार ‘इतिहासकै भ्रष्ट भएको आरोप लगाएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको संसदीय दल बैठकमा सुजाताले सरकार इतिहासकै भ्रष्ट भन्दै आक्रोश पोखिन् । बैठकमा उनले आफूमाथि अपराधीलाई जसरी कारबाही गरिएको भन्दै आपत्ति...
बुटवल, २५ असोज– उद्योगमन्त्री महेश बस्नेतले परियोजना निर्माणको लाइसेन्स लिएर काम नगर्ने कम्पनीमाथि कारबाही हुने बताएका छन् । विभिन्न खानीसम्बन्धी काम गर्न सरकारसँग अनुमति लिएर काम नगर्ने कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । होल्डमा राख्ने दुई अन्तर्राष्ट्रिय कम्पनीको अनुमति पत्र खारेजी प्रक्रिया...