दिनेमा महिला धेरै, लिनेमा पुरूष धेरै

काठमाण्डु टुडे २०७१ असोज २२ गते ३:४० मा प्रकाशित

काठमाण्डु, २२ असोज अस्पतालमा मिर्गौला बिग्रेर उपचार गर्न आउने पुरुष र महिला सरोबरी झै हुन्छन् । तर मिर्गौला प्रत्यारोपण हुनेमा भने पुरुष बढी हुने गरेको मिर्गौला प्रत्यारोपण गरिरहेका अस्पतालहरूको तथ्यांकले देखाएको छ।
नेपालमा वीर अस्पताल, टिचिङ अस्पताल र मावन अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ। यि सबै अस्पतालको तथ्याङ्कमा मिर्गौला प्रत्यारोपण हुनेमा पुरुष र दिनेमा महिला बढी भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us