रुकुम, २ कात्तिक– एकीकृत माओवादीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्माको– २ चिन्तुमा एमाओवादीका भूपालसिंह ओलीलगायतको प्रचारप्रसार टोलीमाथि आक्रमण प्रयास गर्नेलाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घटनामा संलग्न अर्मा–२ का खडकबहादुर पुन,...
झापा, २ कात्तिक–वर्षौंदेखि शुद्ध पिउने पानीको अभाव झेल्दै आएका चुलाचुली–१ इलामको कमल गाउँका बासिन्दा ६ वर्षदेखि निर्माणाधीन खानेपानी आयोजनाको ढिलासुस्तीप्रति आक्रोशित छन् । विसं २०६३ मा सरकारले तत्कालीन माओवादी लडाकुकोे प्रथम डिभिजनमा पिउने पानीको व्यवस्था मिलाउन चुलाचुली–१ कमलझोडामा तीन करोड रुपैयाको लागतमा नयाँ परियोजना...
काठमाण्डु २ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई रोक्न खोज्ने नेकपा–माओवादीका डोटीका इन्चार्ज विवेक कुमाल पक्राउ परेका छन । संविधानसभा निर्वाचन बहिस्कार अभियानमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उच्चस्तरिय राजनीतिक समितिका शीर्ष नेताहरु पुग्ने जिल्ला बन्द गर्ने पूर्वघोषित कार्यक्रमअनुसार शनिबार डोटी बन्द आब्हान गरिएको थियो...
काठमाण्डु २ कात्तिक–आगामी मंसिर ४ गने हुने संविधानसभा निर्वाचनमा पर्यवेक्षण गर्ने संघसंस्थाको संख्या ५३ पुगेको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमति लिएर दर्ता हुनु पर्ने प्राब्धान अनुसार स्वदेशी संघसंस्थाकै संख्या ५३ पुगेको हो । ५५ वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति लिएको भए पनि...
सिरहा, २ कात्तिक–मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्न सिंहमाथि आक्रमण भएको दुई दिन नबित्दै अर्का उम्मेदवारमाथि आक्रमण भएको छ । अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टीका उम्मेदवार आशा पालमाथि गएराति ८ बजे आक्रमण भएको हो । पिप्रा प्रध...
चितवन, २ कात्तिक–चितवनको नारायणगढ मुग्लीन सडक खण्ड अन्तर्गत ५ किलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन् । नारायणगढबाट मुग्लीनतर्फ जाँदै गरेको ना ४ ख ८२५४ नंको ट्रकको पछाडि नारायणगढबाट काठमाडाँैतर्फ जाँदै गरेको लु १ ख ६५५१ नंको बस ठोकिएको जिल्ला...
काठमाण्डु १ कात्तिक–निर्वाचन आयोगले आइतबारदेखि मतदाता परिचयपत्रको तयारीको प्रक्रिया सुरु गर्ने भएको छ । राष्ट्रिय परिचयपत्रलाई समेत ध्यानमा राखी तस्बिरसहितको मतदाता परिचयपत्रको तयारी गरेको आयोगले सो प्रक्रिया अघि बढाउन प्राविधिक र कानुनी रुपले अहिले नै सम्भव नभएपछि विकल्पका रुपमा मतदाता परिचयपत्र उपलब्ध गराउने निष्कर्षमा...
काठमाण्डु, १ कात्तिक– एकीकृत माओवादीले आफ्नो चुनावी घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ । माओवादीले शनिबार बिहान ९ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । माओवादीले घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र...
काठमाण्डु, १ कात्तिक–‘गैरआवासीय नेपाली र नेपाल:समृद्धिका साझेदार’ भन्ने नाराका साथ शनिवारदेखि छैठौ गैरआवासीय विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । संघको अन्तर्राष्ट्रिय महाधिवेशन शनिवार र आइतवार र गैरआवासीय विश्व सम्मेलन सोमबार र मङ्गलबार गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । राष्ट्रपति...
काठमाण्डु, १ कात्तिक– नेपाली काँग्रेसले राज्य पुनर्संरचना गर्दा प्रदेशको संख्याबाहेक चुनावी घोषणापत्रका अन्य विषयको टुंगो लगाएको छ । चुनावी घोषणापत्र मस्यौदा समितिको शुक्रबार राजधानीमा बसेको बैठकले प्रदेशको संख्याबाहेक अन्य विषयमा टुंगो लगाइएको समिति सदस्य रामशरण महतले जानकारी दिए । उनले प्रदेशको संख्याबारे शीर्ष नेतृत्वसँग...
काठमाण्डु, १ कात्तिक– राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा तराई–मधेसमा बढीमा २ प्रदेशको प्रस्ताव गरिएको छ । सद्भावनाले चुनावी घोषणापत्रमा राज्य पुन:संरचना आयोगले गरेको १०...
विराटनगर, १ कात्तिक– एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानसभा निर्वाचनपछि राष्ट्रपति बन्न नसक्ने बताएका छन् । चुनावी प्रचार–प्रसारका लागि गृहजिल्ला इलाम जाने क्रममा विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रपति प्रचण्डको राष्ट्रपति बन्ने सपना पूरा नहुने बताए...