काठमाण्डू, २१ जेठ– माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सहमति नभएपछि इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पाली लगायतका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि दीपशिखा र शेर्पाली प्रचण्डसँग राय...
काठमाण्डू, २१ जेठ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संघीय सरकारले ५ करोड भन्दा साना आयोजनामा बजेट राख्न नहुने तर्क गरेका छन । आज (बुधबार) नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक कार्यक्रममा...
काठमाण्डू, २१ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर सारिएको छ । सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा...
काठमाण्डू, २१ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा कायम गरेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य...
काठमाण्डू, २१ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको तर्क गरेका छन । आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन । सञ्चारमन्त्री गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण...
काठमाण्डू, २१ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन । संसद भवन नयाँ वानेश्वरमा छलफल जारी रहेको सभामुको सचिवालय स्रोतले जानकारी दिएको छ । जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले...
काठमाण्डू, २१ जेठ– गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने स्पष्ट परेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको थियो । जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए । जवाफमा गृहमन्त्री लेखकले...
काठमाण्डू, २१ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको...
काठमाण्डू, २० जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको आन्दोलनलाई लक्षित गरी हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले प्रचण्डको अभिव्यक्ति र दरबार हत्या काण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्रसहित...
काठमाण्डू, २० जेठ– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन । अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक प्रहरी हेडक्वार्टर पुगे र ब्रिफिङ लिएको उनको सचिवालय स्रोतले जानकारी दिएको...
काठमाण्डू, २० जेठ– ६ महिनाको लागि निलम्बनमा परेका काठमाण्डू महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन । निलम्बनमा परेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए । उनले भने, ‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले...
काठमाण्डू, २० जेठ– सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरि रिट दार्ता गराएका...