राजनीति

माओवादी युद्धमा भएका सबै घटनाको छानबिन नियमित प्रक्रियाबाट नहुने सर्वोच्चद्वारा स्पष्ट

२०८२ जेठ २१ गते २१:५४

काठमाण्डू, २१ जेठ– सर्वोच्च अदालतले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको छानबिन तथा निरुपण संक्रमणकालीन न्यायअनुसार हुने स्पष्ट गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुडाल सम्मिलत संवैधानिक इजलासले...

राजावादीहरुको बैठकमा भाँडभैलो, लिङदेनद्वारा बैठक बहिस्कार, कमल थापालाई बोल्न दिइएन

२०८२ जेठ २१ गते २१:२४

काठमाण्डू, २१ जेठ– पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गठित ‘संयुक्त जनआन्दोलन समिति’ मा भाँडभैलो भएको छ । समितिले बुधबार भएको बैठकमा विवाद भएको हो । राजतन्त्र र हिन्दू राज्य स्थापनाका लागि भन्दै हालसम्म भएको आन्दोलनको समीक्षा र भावी आन्दोलनको प्रारुप तयार गर्न...

आफूले गरेको कामप्रति गर्व गर्नुस्, घमण्ड गर्ने होइनः प्रधानमन्त्री

२०८२ जेठ २१ गते १९:०७

काठमाण्डू, २१ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने गरेको बताएका छन । आज (बुधबार) आईडिया स्टुडियोले काठमाण्डूमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले युवाहरूलाई...

पीएसओ खोसिएकोबारे राप्रपाले गर्‍यो सभामुखको ध्यानाकर्षण

२०८२ जेठ २१ गते १८:५८

काठमाण्डू, २१ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् । भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी...

जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छः सभापति देउवा

२०८२ जेठ २१ गते १८:५०

काठमाण्डू, २१ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताएका छन । आज बुधबार साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै सभापति देउवाले यस्तो बताएका हुन । नेपालले...

मैले जलमार्गको कुरा गरेपछि पानीजहाज नछिर्ने होचा पुल बनाउन थालेः प्रधानमन्त्री ओली

२०८२ जेठ २१ गते १८:११

काठमाण्डू, २१ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जलमार्गको कुरा गर्न थालेपछि पानीजहाज नछिर्ने होचा होचा पुल बन्न थालेको सुनेको बताएका छन् । आज (बुधबार) एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘कुन साथीले भन्दै...

अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश

२०८२ जेठ २१ गते १७:३२

काठमाण्डू, २१ जेठ– पूर्व सभामुख समेत रहेका नेकपा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले तीन थरी आदेश जारी गरेको छ । द्धन्द्धकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको...

प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

२०८२ जेठ २१ गते १७:२८

काठमाण्डू, २१ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो । आजै दिउँसो ३ः १५...

वाईसीएल नेतृत्वबारे खुमलटारमा जुटेन सहमति, भोलि निर्वाचन

२०८२ जेठ २१ गते १७:२५

काठमाण्डू, २१ जेठ– नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को सहमतिमा नेतृत्व छनोटमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने पक्का भएको छ । सहमतिबाट नै नेतृत्व छनोट गर्न बिहानैदेखि युवा सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले...

राजावादीको बैठकमा माइक खोसाखोस, बाहिरिए शीर्ष नेता

२०८२ जेठ २१ गते १७:१२

काठमाण्डू, २१ जेठ– वर्तमान व्यवस्था विरोधी राजावादीहरुको समूह ‘संयुक्त जनआन्दोलन समिति’को आज (बुधबार) को बैठकमा सहभागीबिच माइक खोसाखोस भएको छ । बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित भएको थियो । बुधबारको बैठकमा सहभागी राप्रपाका एक नेताका...

राजावादीको बैठकमा लिङ्देनलाई प्रश्नः संसद् चाहिएको भए आन्दोलन किन ?

२०८२ जेठ २१ गते १७:०५

काठमाण्डू, २१ जेठ– दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठकमा तनाव अवस्था सिर्जाना भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको हो ।...

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

२०८२ जेठ २१ गते १५:३८

काठमाण्डू, २१ जेठ– पूर्वसभामुख समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध १३ वर्षअघि रिट दर्ता गराएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us