राजनीति

गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने

२०८२ जेठ २० गते १७:१५

काठमाण्डू, २० जेठ– नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा...

रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाण्डू सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया

२०८२ जेठ २० गते १७:०६

काठमाण्डू, २० जेठ– सहकारी ठगीको आरोपमा जिल्ला कारागार रुपन्देहीमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई काठमाण्डूमा सुरुवा गर्न माग गरेका छन । लामिछानेले सरुवा भएर काठमाण्डू जाने इच्छा व्यक्त गरेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले कारागार व्यवस्थापन...

महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

२०८२ जेठ २० गते १६:५३

काठमाण्डू, २० जेठ– काठमाण्डू महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिना निलम्बन गरेका हुन् । पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको जानकारी दिएका छन । उनले आफूले महानगरमा राम्रो...

भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

२०८२ जेठ २० गते १५:१८

काठमाण्डू, २० जेठ– आज (मंगलबार) बस्ने भनेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा...

भिजिट भिसा प्रकरणको छानबिन गर्न तयार भए विपक्षीले गृहमन्त्रीलाई बोल्न दिने

२०८२ जेठ २० गते १४:३१

काठमाण्डू, २० जेठ– भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार भए गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिन विपक्षी दलहरू तयार भएका छन । आज (मंगलबार) प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको बैठकले यस्तो निर्णय गरेको बैठकमा...

सत्ता र प्रतिपक्ष छुट्टाछुट्टै छलफलमा

२०८२ जेठ २० गते १४:०५

काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन । यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए । यसबारे विपक्षी दलहरू सकारात्मक रहेको...

सभामुखले विपक्षीलाई भनेः गृहमन्त्रीलाई सुनौं

२०८२ जेठ २० गते १३:५१

काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाको आजको बैठक पनि २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी...

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

२०८२ जेठ २० गते १३:४७

काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाको आजको बैठक पनि २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी...

विपक्षी दलको मागः श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ

२०८२ जेठ २० गते १२:५६

काठमाण्डू, २० जेठ– श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैको भिजिट भिसा प्रकरणमा छानबिन गर्ने गरी समिति वा आयोग बनाउनुपर्ने विपक्षी दलहरुले माग गरेका छन । आज मंगलबार बिहान संसद भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा उच्चस्तरीय छानबिन समिति...

सहमतिअनुसार सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरेः भौतिकमन्त्री दाहाल 

२०८२ जेठ २० गते १२:३९

काठमाण्डू, २० जेठ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको दाबी गरेका छन । आज (सोमबार) राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती गरेको भौतिकमन्त्री दाहालको तर्क छ । उनले यातायात व्यवसायीहरूले...

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

२०८२ जेठ २० गते ९:००

काठमाण्डू, २० जेठ– नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो पदबाट राजीनामा दिएका छन । साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएको माओवादी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै...

सिण्डकेटधारी यातायात व्यवसायीका अगाडि झुक्यो सरकार

२०८२ जेठ २० गते ७:३३

काठमाण्डू, २०– सरकार र सिण्डकेटधारी यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएराति अबेरसम्म भएको छलफलमा सरकारी कार्यदल र यातायात व्यवसायीका प्रतिनिधिबीच वार्ता भएको थियो । दुई पक्षबीच गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us