राजनीति

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

२०८२ जेठ १९ गते २२:२७

काठमाण्डू, १९ जेठ– सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आजर्न गरेको आरोपमा सोडारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्म सोडारीले एक करोड...

विपक्षीप्रति ओलीको टिप्पणीः गृहमन्त्रीको राजीनामा माग्नु विकासको गति रोक्नु हो

२०८२ जेठ १९ गते २२:१७

काठमाण्डू, १९ जेठ– प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने दोहो¥याएका छन् । एमाले संसदीय दल बैठकमा सोमबार ओलीले विपक्षीले नचाहिँदो ढंगले गृहमन्त्रीको राजीनामा मागेर मुलुक विकासको गतिलाई रोक्न खोजेको आरोप लगाए । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई बुझ्नका लागि...

राजाले पटकपटक धोका दिए, फेरि धोका खाने पक्षमा कांग्रेस छैनः महत

२०८२ जेठ १९ गते १८:०८

काठमाण्डू, १९ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसका प्रवक्ता डा. प्रकाशशरणले नेपाली कांग्रेस पूर्वराजाबाट फेरि पनि धोका खाने पक्षमा नभएको बताएका छन । आज (सोमबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. महतले यस्तो बताएका हुन...

आफैंमाथिको शीर्ष छलफलमा सहभागी छन् गृहमन्त्री लेखक

२०८२ जेठ १९ गते १८:०३

काठमाण्डू, १९ जेठ– यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच बैठक जारी छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् । आजको छलफलको मुख्य एजेन्डा हो– पछिल्लो...

गृहमन्त्रीलाई दोषी भनेका छैनौं, छानबिनका लागि राजीनामा गर्नुपर्छः माओवादी केन्द्र

२०८२ जेठ १९ गते १७:५५

काठमाण्डू, १९ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रल केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार नगरिएको बताउँदै छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको छ । आज (सोमबार) बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान...

सुदूर पश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

२०८२ जेठ १९ गते १७:४१

काठमाण्डू, १९ जेठ– सुदूर पश्चिमका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले पदीय मर्दायाविपरितका कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।...

प्रमुख तीन दलको बैठकमा प्रचण्डलाई पनि विशेष कुर्सी

२०८२ जेठ १९ गते १७:३८

काठमाण्डू, १९ जेठ– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । त्यसबाहेक पनि बैठकमा अर्को एउटा फरक दृष्य देखिएको...

ओली, देउवा र प्रचण्डबीच छलफल

२०८२ जेठ १९ गते १७:३३

काठमाण्डू, १९ जेठ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलय सिंहदरमा छलफल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल...

ओली, देउवा, प्रचण्ड सिंहदरबारमा भेट्दै

२०८२ जेठ १९ गते १६:०१

काठमाण्डू, १९ जेठ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रमुख तीन दल (कांग्रेस, एमाले–माओवादी)का शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

एमालेमा झोले ‘अभियान’

२०८२ जेठ १९ गते १५:५५

काठमाण्डू, १९ जेठ– गत १७ जेठमा काठमाण्डूको टोखामा एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११ औं महाधिवेशन गत जेठ सुरू भयो । महाधिवेशनको प्रमुख अतिथि भएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलोपटक ‘झोले’...

विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्छः प्रधानमन्त्री ओली

२०८२ जेठ १९ गते १५:४६

काठमाण्डू, १९ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने दाबी गरेका छन । आज (सोमबार) नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने तर्क गरेका छन ।...

सांसदहरूलाई ओलीको निर्देशनः संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्

२०८२ जेठ १९ गते १५:४४

काठमाण्डू, १९ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने दाबी गरेका छन । आज (सोमबार) नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने तर्क गरेका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us