काठमाण्डू, १९ जेठ– सुदूर पश्चिमका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
सोडारीले पदीय मर्दायाविपरितका कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।