राजनीति

नआत्तिएका नेपाल, आत्तिएका शम्भु !

२०८२ जेठ २३ गते १२:४२

काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्षले बारम्बार भन्ने गर्छन् ‘न बिराउनु, न डराउँनु’ । हिजो (बिहिबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा मुद्दा दायर भएपछि पनि नेपालले यही कुरा दोहोर्‍याएका छन्, ‘न बिराउनु, नडराउनु ।’ तर उनका वरिष्ठ वकिल आत्तिएको देखिएका...

माधव नेपाललाई सल्लाह दिएर निस्किएका शम्भु थापाद्वारा पत्रकारमाथि दुव्र्यवहार

२०८२ जेठ २२ गते २१:४३

काठमाण्डू, २३ जेठ– वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । आलोकमनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयबाहिर थापाले बिहीबार पत्रकारमाथि दुव्र्यवहार गरेका हुन् । आफ्ना अध्यक्ष एवं पूर्वप्रधकानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको विषयमा एकीकृत समाजवादीले बोलाएको...

माधव नेपाललाई मुद्धा लगाउन सरकारको हात, बदलाको भावनाबाट प्रेरित कदमः एकीकृत समाजवादी

२०८२ जेठ २२ गते २१:३२

काठमाण्डू, २३ जेठ– नेकपा एकीकृत समाजवादीले राजनीतिक भावनाबाट प्रेरित भएर आफ्ना अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले विशेष अदालतमा भ्रष्टाचार म्ुद्धा दायर गरेको निस्कर्ष निकालेको छ । पार्टी मुख्यालय आलोकनगरमा बिहीबार साँझ नेपालको उपस्थितिमा बसेको शीर्ष नेताहरुको बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको...

नबिराउनु, नडराउनुः माधव नेपाल

२०८२ जेठ २२ गते २१:१८

काठमाण्डू, २३ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा मुद्धा दायर गरेपछि त्यसबारे धारणा तय गर्न बिहीबार साँझ पार्टी कार्यालय आलोकनगरमा बसेको शीर्ष नेताहरुको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै...

माधव नेपालसहित एकीकृत समाजवादीका नेताहरू जुटे छलफलमा

२०८२ जेठ २२ गते १८:२०

काठमाण्डू, २२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा अहिले अध्यक्ष सहित पार्टीका शिर्ष नेताहरु छलफलमा जुटेको स्रोतले जानकारी दिएको छ । बैठकपछि यो विषयमा पार्टीको...

अख्तियारले क्षेत्राधिकार नाघ्योः एकीकृत समाजवादी

२०८२ जेठ २२ गते १८:१२

काठमाण्डू, २२ जेठ– नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि क्षेत्राधिकार नाघेको आरोप लगाएको छ । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन । उनले...

माधव नेपालको बयानः पतञ्जलि निर्णयबारे मलाई केही याद छैन

२०८२ जेठ २२ गते १८:०७

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा मन्त्रिपरिषद्‍बाट भएको निर्णयबारे आफूलाई कुनै पनि कुरा याद नभएको प्रतिक्रिया दिएका छन । १७ चैत २०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपालले दिएको बयान हेर्दा पतञ्जलि सम्बन्धी कुनै पनि...

प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित

२०८२ जेठ २२ गते १८:००

काठमाण्डू, २२ जेठ– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि भोली (शुक्रबार) दिउँसो १ बजे सम्मको लागि स्थगित गरीएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध...

गलत गर्ने सबैलाई कारबाही हुनुपर्छः चन्द्र भण्डारी

२०८२ जेठ २२ गते १७:५३

काठमाण्डू, २२ जेठ– कांग्रेसका नेता डा.चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयको नाममा भएका सबै गलत काममा कारबाही हुनुपर्ने बताएका छन । आज (बिहिबार) पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै कांग्रेस नेता भण्डारीले यस्तो बताएका हुन । उनले सबै गलत काममाथि...

संसद् बैठक सुरु, आज पनि प्रतिपक्षीको अवरोध

२०८२ जेठ २२ गते १७:४६

काठमाण्डू, २२ जेठ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको हो । तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेर अवरोध सुरु...

सिमरा विमानस्थलमा माधव नेपालले भनेः म स्तब्ध भएँ

२०८२ जेठ २२ गते १७:४१

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुचित काम गरेर आफूले एक पैसा पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डू फर्कने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका छन ।...

अध्यक्षमाथि प्रतिशोध साधियो, प्रतिवाद गर्छौंः एकीकृत समाजवादी

२०८२ जेठ २२ गते १६:०५

काठमाण्डू, २२ जेठ– नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको दाबी गरेको छ । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले यस्तो आरोप लगाएको हो । पार्टी उपाध्यक्ष वेदुराम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us