
काठमाण्डू, २२ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन ।
एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा अहिले अध्यक्ष सहित पार्टीका शिर्ष नेताहरु छलफलमा जुटेको स्रोतले जानकारी दिएको छ । बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।