संसद् बैठक सुरु, आज पनि प्रतिपक्षीको अवरोध

काठमाण्डु टुडे २०८२ जेठ २२ गते १७:४६ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको हो ।

तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेर अवरोध सुरु गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us