मुलुक प्रमुख

डडेल्धुरा बस दुर्घटनाः पाँचै जनाको सनाखत(नामसहित)

२०७६ वैशाख ११ गते ११:१०

डडेल्धुरा, ११ वैशाख – डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो । मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र...

सभामुख निवास अगाडि आगो लाग्यो

२०७६ वैशाख ११ गते १०:५३

काठमाण्डु, ११ वैशाख – बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महरा निवास अगाडि बुधबार बिहान आगलागी भएको छ । बिजुलीको पोलमा तार सर्ट भएर आगो लागेको हो । एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।  आगो लागे पनि सभामुख...

डडेल्धुरामा घट्याे दुःखद घटना

२०७६ वैशाख ११ गते १०:२५

डडेल्धुरा, ११ वैशाख – डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो । धनगढीबाट बझाङका लागि...

इनरुवाको घोपालीमा मोटरसाइकल दुर्घटना

२०७६ वैशाख ११ गते १०:११

काठमाण्डु, ११ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको...

काठमाण्डुसँगै अरुणाञ्चलमा पनि शक्तिशाली भूकम्प गयो

२०७६ वैशाख ११ गते ९:५१

काठमाण्डु, ११ वैशाख – भारतको अरुणाञ्चल प्रदेश केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । अरुणाञ्चलको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जिओलोजिकल सर्वेले जनाएको छ । राति पौने २ बजे गएको भूकम्पको धक्का अरुणाञ्चल, चीनको सीमावर्ती क्षेत्र तिब्बतमा...

११ मिनेटको फरकमा दुईपटक शक्तिशाली भूकम्प !

२०७६ वैशाख ११ गते ७:२९

काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा बुधबार बिहान दुईपटकसम्म शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ६ बजेर ४१ मिनेटमा दोश्रोपटक पुनः भूकम्पको धक्का...

दोश्रोपटक गयो भूकम्प

२०७६ वैशाख ११ गते ६:४७

काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा बारम्बार भूकम्पको धक्का महसुस गरिएको छ । पहिलोपटक बिहान ६ बजेर २८ मिनेटमा काठमाण्डु भूकम्पले मज्जैसँग हल्लियो । दोश्रोपटक फेरि ६ बजेर ४२ मिनेटमा हल्लियो । दोहोरिएर भूकम्प गएपछि मानिसहरु आत्तिएका छन् । भूकम्प आएपछि मानिसहरु घर बाहिर निस्केका...

एकाबिहानै भूकम्पले हल्लायो काठमाण्डु

२०७६ वैशाख ११ गते ६:३५

काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प आएपछि मानिसहरु चिच्याउँदै घर बाहिर निस्केका थिए । बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ६ बजेर...

प्रहरी र सशस्त्र प्रहरी मिलेर काम गर्दा आयो यस्तो राम्रो नतिजा

२०७६ वैशाख १० गते २१:४०

रसुवा, १० वैशाख–प्रहरी र सशस्त्र प्रहरीले रसुवाबाट मंगलबार सात केजी अवैध सुन बरामद गरेको छ । दुई प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सात केजी सुन गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेबाट बरामद गरेको हो । ना६ख ९०६८ नम्बरको स्याउ बोकेको कन्टेनरमा...

वीरगन्जमा एकैपटक चार वटा बच्चा जन्मिए

२०७६ वैशाख १० गते १७:४२

वीरगन्ज, १० वैशाख – वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका– ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन् । वीरगन्ज हेल्थ केयर हस्पिटलमा...

सैनिक विद्यालयका प्रधानाध्यापकसहित ३ जना बर्खास्त

२०७६ वैशाख १० गते १७:३१

काठमाण्डु, १० वैशाख – नेपाली सेनाले बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरेको छ । विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई पदमुक्त गरेको हो । २०७६ सालको शैक्षिक सत्रमा १...

अस्थायी शिक्षकद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

२०७६ वैशाख १० गते १६:०२

काठमाण्डु, १० वैशाख – अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us