
काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा बारम्बार भूकम्पको धक्का महसुस गरिएको छ ।
पहिलोपटक बिहान ६ बजेर २८ मिनेटमा काठमाण्डु भूकम्पले मज्जैसँग हल्लियो । दोश्रोपटक फेरि ६ बजेर ४२ मिनेटमा हल्लियो । दोहोरिएर भूकम्प गएपछि मानिसहरु आत्तिएका छन् । भूकम्प आएपछि मानिसहरु घर बाहिर निस्केका छन् ।