पत्रपत्रिकाबाट

सत्ता गठबन्धनमा मिलेन भागबण्डा, कसको कति सिटमा दाबी

२०७९ साउन १८ गते ७:५३

काठमाण्डु, १८ साउन– आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ? भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुनसक्ने समेत देखिएको छ ।...

प्रहरीको जुत्तामा ६ करोड घोटाला

२०७९ साउन १८ गते ७:३४

काठमाण्डु, १८ साउन– नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय...

फोहोरबाट मिथेन ग्यास उत्पादन

२०७९ साउन १७ गते ७:५९

काठमाण्डु, १७ साउन– झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।...

सहकारीका सञ्चालक र व्यवस्थापक फरार

२०७९ साउन १७ गते ७:५७

काठमाण्डु, १७ साउन– काठमाण्डुको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो...

पोखरामा अहिलेसम्मकै अधिक वर्षा

२०७९ साउन १७ गते ७:५२

पोखरा, १७ साउन– पोखरामा झन्डै १५ घण्टाको अवधिमा २ सय ४९ मिलिमिटर वर्षा भएको छ । आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २ सय ४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  जल...

एमालेले जनार्दन शर्माविरुद्ध सडक प्रदर्शन गर्ने

२०७९ साउन १६ गते ७:३३

काठमाण्डु, १६ साउन– अर्थमन्त्रीका रूपमा जनार्दन शर्माले पुनः पदभार ग्रहण गरेपछि नेकपा एमालेले उनका विरुद्ध सडक र सदनबाट विरोध गर्ने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने बताए । भट्टराईले भने,...

पराकम्प रोकिँदै गयो, नयाँ भूकम्प आउन थाल्यो

२०७९ साउन १६ गते ७:१७

काठमाण्डु, १६ साउन– पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय...

काठमाण्डुकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण

२०७९ साउन १५ गते ७:१४

काठमाण्डु, १५ साउन– देशको संघीय राजधानी काठमाण्डुभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ । जिल्ला निर्वाचन कार्यालय पनि काठमाण्डुको रिङरोडभित्रै छन् । यद्यपि स्थानीय तह निर्वाचनमा काठमाण्डु जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन । निर्वाचनको मतपरिणाम सार्वजनिक भएको...

नागरिकता विधेयकबारे द्विविधामा राष्ट्रपति

२०७९ साउन १५ गते ७:१०

काठमाण्डु, १५ साउन– लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन– २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै पारित भएको हो । संघीय संसदबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानुनमा...

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

२०७९ साउन १५ गते ७:०६

काठमाण्डु, १५ साउन– माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १।६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो

२०७९ साउन १४ गते ७:०७

काठमाण्डु, १४ साउन– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेकाभए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थकोमूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारकोराजस्व सङ्कलन बढेको हो ।           आव २०७८/७९ मा...

नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

२०७९ साउन १४ गते ६:५९

काठमाण्डु, १४ साउन– विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रियमुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपणसार्वजनिक गरेको छ ।                        आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनकोजुलाई संस्करणमा नेपालले सन् २०२२ मा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us