नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

काठमाण्डु टुडे २०७९ साउन १४ गते ६:५९ मा प्रकाशित

काठमाण्डु, १४ साउनविश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रियमुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपणसार्वजनिक गरेको                         आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनकोजुलाई संस्करणमा नेपालले सन् २०२२ मा . प्रतिशतको आर्थिक वृद्धिदरहासिल गर्ने उल्लेख         सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनिआईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको  तुलनामा  झिनो  सुधार  हो               अप्रिलमा  आईएमएफले  नेपालको  वृद्धिदर  .  प्रतिशत  रहने  प्रक्षेपण गरेको थियो समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्चमुद्रास्फीति वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन  लागेको  आईएमएफको  प्रक्षेपणका  बीच  नेपालको वृद्धिदरमा सुधारसहितको संशोधनप्रस्तुत भएको हो                                                         अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेकोदबाब, पर्याप्त तरलताको अभाव बढ्दो मूल्य वृद्धिका कारण नेपालकोअर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us