पत्रपत्रिकाबाट

काँग्रेसको सय सिटमा दाबी, भत्किन सक्छ सत्ता गठबन्धन !

२०७९ साउन २४ गते ७:२८

काठमाण्डु, २४ साउन– आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध...

निर्वाचन कार्यतालिकाः २३ असोजमा उम्मेदवारी दर्ता

२०७९ साउन २४ गते ७:२५

काठमाण्डु, २४ साउन– आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली९प्रत्यक्ष०तर्फको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख...

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम धेरै सस्तोः आयल निगम भने घटाउन नमिल्ने अडानमा

२०७९ साउन २३ गते ७:२०

काठमाण्डु, २३ साउन– अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ । मूल्य घटेको आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुईपटक बिल पठाएको पनि छ । तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन...

कर्मचारी पोस्न अर्थ मन्त्रालयको झेल

२०७९ साउन २३ गते ७:१६

काठमाण्डु, २३ साउन– मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो । जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक...

फोहोरमा बालेन साहको असफल यात्रा सुरु

२०७९ साउन २३ गते ७:११

काठमाण्डु, २३ साउन– काठमाण्डुमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ । फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल...

हवाई यात्रुको संख्या बढ्यो, ६ महिनामा ३७ लाखद्वारा यात्रा

२०७९ साउन २२ गते ८:१३

काठमाण्डु, २२ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या...

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै ओली

२०७९ साउन २२ गते ७:२१

काठमाण्डु, २२ साउन– ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी पहिले नेपालको भूभाग थियो, पछि हटाइयो । हटाइएको रहेछ, इतिहास खोज्दै जाँदा । त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । नभन्दै हट्नुपयो पनि ।’...

नेपालमा २० किलो युरोनियम रहेको भन्दै भारतीय सुरक्षाकर्मी र ‘रअ’ को चलखेल

२०७९ साउन २० गते ७:०९

काठमाण्डु, २० साउन– नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ । भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो । असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन...

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

२०७९ साउन २० गते ७:००

काठमाण्डु, २० साउन– सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ । दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा,...

ठूलो संख्यामा सचिवहरु सरुवाको तयारी

२०७९ साउन २० गते ६:५८

काठमाण्डु, २० साउन– बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे पनि सचिव सरुवा प्रक्रिया अवरुद्ध बन्यो । बैठकबाट झन्डै डेढ दर्जन सचिवको सरुवा गर्ने तयारी...

जापानले नेपाली युवालाई रोजगारी दिने

२०७९ साउन २० गते ६:५६

काठमाण्डु, २० साउन– नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाण्डुमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो...

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

२०७९ साउन १९ गते ७:३३

काठमाण्डु, १९ साउन– संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार बोलकबोललगायत संस्थागत मुद्दती निक्षेपमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us