पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो

काठमाण्डु टुडे २०७९ साउन १४ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, १४ साउनअन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेकाभए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको पेट्रोलियम पदार्थकोमूल्यका आधारमा लिइने विभिन्न कर, महसुल शुल्क लिने भएकाले सरकारकोराजस्व सङ्कलन बढेको हो ।           आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थकोआयातबाट एक खर्ब २० अर्ब करोड रुपियाँ राजस्व प्राप्त गरेको योअहिलेसम्मकै धेरै हो यो आर्थिक वर्ष नेपाल आयाल निगमले तीन खर्ब १० अर्बरुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयातगरेको थियो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारणअघिल्लो वर्षको तुलनामा दोब्बर रकमको पेट्रोलियम पदार्थ आयात भएकालेराजस्व सङ्कलनमा वृद्धि भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्रसाहले जानकारी दिनुभयो आव २०७८/७९ मा पेट्रोलियम पदार्थ आयात गरेरसबैभन्दा धेरै भन्सार शुल्क ४२ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको यस्तैपूर्वाधार विकास करमा २४ अर्ब ५३ करोड रुपियाँ मूल्य अभिवृद्धि कर (भ्याट)मा४२ अर्ब ५४ करोड रुपियाँ सङ्कलन भएको निगमको तथ्याङ्क सडक मर्मतदस्तुर अर्ब ३८ करोड वातावरण शुल्क तीन अर्ब ६८ करोड रुपियाँ सङ्कलनभएको गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us