काठमाण्डु, २१ कात्तिक– अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले १ सय ३२ वर्षपछि नयाँ रेकर्ड कायम गर्ने भएका छन् । एक कार्यकाल राष्ट्रपति भएर दोश्रोपटकमा हार व्यहोरेर तेश्रो प्रयासमा पुनः राष्ट्रपति बन्ने ट्रम्प १ सय ३२ वर्षपछि पहिलो हुन्...
काठमाण्डु, २१ कात्तिक–रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोश्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् । ट्रम्पको ४७औं अमेरिकी राष्ट्रपतिमा पुनरागमन भएको हो । मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहे पनि ट्रम्पले राष्ट्रपति निर्वाचित हुन चाहिने इलेक्टोरल कलेजको मत सुरक्षित गरेको न्यूयोर्क टाइम्सले जनाएको छ...
एजेन्सी–भारतीय प्रधानमन्त्री नरेन्द मोदीले अमेरिकी राष्ट्रपतिमा जिततर्फ अघि बढेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत बुधबार मोदीले ट्रम्पलाई बधाई दिएका हुन् । मोदीले ट्रम्प आफ्नो साथी भएको बताए । मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा भारत र अमेरिकाबीचको सम्बन्ध सुमधुर रहेको...
काठमाण्डु, २१ कात्तिक– अमेरिकाको राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । न्यूयोर्क टाइम्सका अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित उन्मुख भएका छन् । स्वीङ स्टेटहरुमा पनि ट्रम्प डेमेक्रेटिक उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसभन्दा अगाडि आएपछि उनको जित करिब निश्चित भएको हो । पेन्सलभेनियाको...
काठमाण्डु, २१ कात्तिक– अमेरिकी राष्ट्रपति चुनावको प्रारम्भिक मतगणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले यो समाचार तयार पार्दासम्म १ सय ७७ इलेक्टोरल मत पाएका छन् । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले ९९ इलेक्टोरल मत पाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । समाचारमा...
एजेन्सी– अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । न्यू ह्याम्पशायरको डिक्सभिल नोचमा स्थानीय समयानुसार मंगलबार मध्यरातमा मतदान सुरु भएको अमेरिकी सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । कुल ६ मतदाता रहेको यो मतकेन्द्रमा करिब १० मिनेटमै मतदान सकिएको थियो । मतदान लगत्तै मतपरिणाम...
एजेन्सी– अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिक उम्मेदवार ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने मतसर्वेक्षणहरुले देखाएका छन् । अधिकांश मतदान केन्द्रहरुमा नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेबाट...
काठमाण्डु, १९ कात्तिक– नेपालको पश्चिमी सिमानासँग जोडिएको भारत उत्तराखण्डमा सोमबार भएको बस दुर्घटनामा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । नैनीडाँडाबाट रामनगर जाँदै गरेको बस सोमबार बिहान मार्चुला क्षेत्रस्थित अल्मोडामा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो...
काठमाण्डु, १६ कात्तिक– रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तिर्न लगाउने फैसला गरेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । रुसको अदालतले २८ अक्टुबरको दिन २.५ अण्डसिलियन रुबल अर्थात्...
एजेन्सी– रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तिर्न लगाउने फैसला गरेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । रुसको अदालतले २८ अक्टुबरको दिन २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन...
एजेन्सी- भारतीय वरिष्ठ अर्थशास्त्री एवं लेखक डा. विवेक देवरोयको निधन भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद् अध्यक्षसमेत रहेका उनको ६९ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । बेलायतको ट्रिनिटी कलेज र दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले भारतको आर्थिक सुधार...
एजेन्सी– दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट रहेको उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम ) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जानकारी दिएको छ । उत्तर कोरियाले स्थानीइ समय अनुसार विहीबार बिहान ७...