एजेन्सी- नवनियुक्त अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले टेलिभिजन प्रस्तोता पिट हेगसेथलाई रक्षामन्त्री नियुक्त गरेका छन् । ट्रम्पले मंगलबार विज्ञप्ति जारी गर्दै हेगथेसलाई रक्षामन्त्री नियुक्त गरेको अमेरिकी सञ्चारमाध्यहरूले जनाएका छन् । पिट कडा, स्मार्ट र अमेरिका फर्स्ट भन्ने विचारका पक्षपाती व्यक्ति भएको ट्रम्पले उल्लेख गरे...
एजेन्सी- नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्य एलन मस्कलाई ह्वाइट हाउसमा जिम्मेवारी दिने भएका छन् । ट्रम्पले मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग गठन गरिने घोषणा गरेका छन् । उक्त विभागको नाम ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ राखिएको छ ।...
काठमाण्डु, २७ कात्तिक– इस्लामिक देशहरुले इजरायलले गरिरहेको नरसंहारको निन्दा गरेका छन् । साउदी अरबको राजधानी रियादमा सोमबार बसेको अरब र इस्लामिक मुलुकहरुका शीर्ष नेताको आपतकालीन शिखर सम्मmेनले इराकद्वारा गाजा र लेबनानमा जारी नरसंहारप्रति निन्दा व्यक्त गरेको हो । उनीहरुले सर्वसाधारण र बालबालिका लक्षित आक्रमण...
काठमाण्डु, २७ कात्तिक– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने भएका छन । अवकाश प्राप्त सैनिक अधिकृत वाल्ट्ज चीनविरोधीका रुपमा चिनिन्छन् । उनले चीनको आर्थिक र राजनीतिक प्रणालीको खुलेर आलोचना गर्दै आएका छन् । ट्रम्पले आफ्ना निकटस्थहरुसँग वाल्ट्जलाई...
काठमाण्डु, २५ कात्तिक– इजरायलले लेबनानमा आक्रमण गर्दा बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र अलमतमा इजरायलले आक्रमण गरेको हो । नेबनान समर्थित हिजबुल्लाहको अखडामा आक्रमण गरिएको इजरायली रक्षा बललाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । पछिल्लोपटक शनिबार...
काठमाण्डु, २५ कात्तिक– अमेरिकी राष्ट्रपतिमा चुनाव जितेका डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । ट्रम्प र पुटिनबीच बिहीबार फोन संवाद भएको वासिङटन पोस्टले जनाएको छ । बिहीबार अमेरिकी टेलिभिजन एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेपछि विश्वका ७० नेतासँग कुरा गरेको...
एजेन्सी– अमेरिकाका नवनवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने भएका छन । उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै ट्रम्पले अब गठन हुने नयाँ मन्त्रीमण्डलमा भने समावेश नगर्ने भएका हुन । साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली...
एजेन्सी– अमेरिकाको दक्षिणी क्यारोलिनाका प्रहरीहरू धुँइपताल गरेर बाँदर खोजिरहेका छन् । यी सामान्य बाँदर नभएर दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याकमा रहेका थिए । ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेको खलेको छ । यो ल्याबमा मेडिकल परीक्षण र...
एजेन्सी– अमेरिकामा भर्खरै सम्पन्न भएको राट्रिपति निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफुले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा कार्यन्यन गर्ने प्रतिक्रिया दिएका छन । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको...
एजेन्सी–अमेरिकी राष्ट्रपतीमा विजयी भएपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,’ बिहीबार एनबीसी न्युजलाई ट्रम्पले भने ।रुसी समाचार एजेन्सी तासका अनुसार, ‘डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन्,...
काठमाण्डु, २१ कात्तिक- २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन् । पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन् । अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले...
काठमाण्डु, २१ कात्तिक– अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै बिहीबार दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ । १० इलेक्टोरल भोट भएको विस्कन्सिन...