एजेन्सी–युक्रेनले रुसमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनको क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको रुसले स्वीकार गरेको छ । युक्रेनी आक्रमणमा कुर्स्क क्षेत्रमा रहेको रुसी सैन्य आधारमा पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । हालै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइल दिएको...
एजेन्सी – एलन मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । संसारकै धनी व्यक्तिमा दोहोरिएका मस्क मानव इतिहासकै सबैभन्दा धनी बनेका हुन् । फोर्ब्स पत्रिकाका अनुसार मस्क शुक्रबार ३ खर्ब २१ अर्ब ७० करोड डलर सम्पत्तिका मालिक हुन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प...
काठमाण्डु, ८ मंसिर– छिमेकी देश भारतकोे महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ । आज शनिबार भएको मतगणनामा महाराष्ट्रको वडाला विधानसभा सिटमा भाजपाका कालीदास निलकण्ठ कोलम्बकर विजयी भएका हुन् । कोलम्बकर २४ हजार ९७३ मतान्तरले विजयी भएका भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्...
एजेन्सी– पाकिस्तानमा यात्रु बसमा आक्रमण हुँदा कम्तिमा ४१ सर्वसाधारण मारिएका छन् । खैबर पख्तुनख्वाह प्रान्तमा गुडिरहेको बसमा पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा बन्दुकधारीहरुको समूहले बिहीबार आक्रमण गर्दा बसमा सवार ४१ जना मारिएका अधिकारीहरुले बताएका छन् । आक्रमणमा परी अरु १६ जना घाइते छन् । यो...
एजेन्सी– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले नेतन्याहु र उनका पूर्वरक्षामन्त्री योभ गालान्तविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस्तै इजरायलविरुद्ध लडिरहेको चरमपन्थी हमास समूहका नेता मोहम्मद देइफविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ...
काठमाण्डू ६ मंसिर- भारतका अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । गौतम अडानी र उनका भतिजा सागर अडानीसहित सात जनाविरुद्ध धोखाधडी र घूस दिखकै आरोपमा बुधबार न्यूयोर्कको एक अदालतमा मुद्धा दायर भएको हो । अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनी प्रधानमन्त्री...
काठमाण्डू ६ मंसिर- भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष छन् । दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर बस अलिगढमा ट्रकसँग...
एजेन्सी– केहि दिन अघिमात्रै छिमेकी दश चिनमा एउटा अंनौठो घटना सार्वजनिक भएको छ । दिनहुँ हामीले अपहरणका घटनाहरू सुनेका वा पढेका छौँ । तर चीनमा भने अनौठा घटना घटेको हो । घटना शाङहाईमा रोबोटिक्स कम्पनीको शो रुममा अगष्टमा घटेको हो । तर यो भिडियो...
एजेन्सी– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवाशीहरुलाई सेना लगाएर देश निकाला गर्ने घोषणा गरेका छन् । ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताए । यस्तै सीमा सुरक्षा राष्ट्रिय आपतकाल घोषणा गरी मेक्सिकोको सीमानामा पर्खाल लगाउने उनले बताए । सामाजिक सञ्जाल...
काठमाण्डू, ३ मंसिर- भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा साम्प्रदायिक हिंसा मच्चिएको छ । अल्पसंख्यक कुकी समूह र मैतेई समूहबीचको विवादले हिंसा भड्किएको हो । मैतेई समूहले कुकी समूहले आफ्ना समुदायका मानिसको अपहरणपछि हत्या गरेको आरोप लगाएका छन् । महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि प्रदर्शन...
एजेन्सी– जरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । उनको घरमा दोस्रोपटक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । नेतान्याहूको निवासलाई लक्षित गरी आगोको गोला प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ । आगोको गोला नेतान्याहूको...
काठमाण्डु, १ मंसिर– भुटानले ठूलो मूल्यको बिटक्वाइन बिक्री गरेको छ । भुटान सरकारले करिब ३३.५ मिलियन अमेरिकी डलर बराबरको ३ सय ७६ वटा बिटक्वाइन बेचेको हो । बिटक्वाइनको सञ्चिती अधिक भएपछि भुटानले बिक्री गरेको समाचारमा उल्लेख छ । भुटान सरकारसँग १३ हजारभन्दा बढी बिटक्वाइनहरू...