एजेन्सी– सिरियाका राष्ट्रपति बसर अल असदले विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेपछि देश छाडेका छन् । उनी कहाँ गए भन्ने स्पष्ट खुल्न सकेको छैन । उनी रुस वा इरानतर्फ प्रस्थान गरेको अनुमान गरीएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड...
एजेन्सी– सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमास्क छाडेर भागेका छन् । सरकारविरोधी प्रदर्शन उग्र भएका बेला राष्ट्रपति असादले राजधानी छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अरु प्रमुख सहर कब्जा गरेका विद्रोहीहरु राजधानी प्रवेश गरेसँगै उनले दमास्क छाडेका हुन् । रोयटर्सका अनुसार असदले...
एजेन्सी– दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध सत्तारूढ पार्टीले पनि महाभियोग अगाडि बढाउने संकेत गरेकको छ । शुक्रबार पीपुल्स पावर पार्टीका महासचिव हान डोङ–हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । डोङ–हुनले भनेका छन्, ‘राष्ट्रपतिले मार्शल...
एजेन्सी– दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले आफ्नो पदबाट राजीनामा दिएका छन । उनको राजीनामा राष्ट्रपति युन सुक–योलले समेत स्वीकृत पनि गरिसकेका छन् । राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि...
एजेन्सी- फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिना अघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्निये पद खुस्कीएको छ । फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि पहिलोपटक भएको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ...
एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति युन सक यलले लागु गरेको सैनिक शासन ६ घण्टा पनि टिक्न सकेन । राष्ट्रपति युन सक यललेडिसेम्बर ३ तारिख रातको १०ः २५ मिनेट जाँदा टिभीमा विशेष प्रत्यक्ष प्रसारण मार्फत सोही दिन रातिको ११ बजेदेखि दक्षिण कोरियाभर सैनिक कानुन लागु हुने...
एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन । राष्ट्रपति योलविले सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका हुन । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव...
काठमाण्डु, १९ मंसिर– भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाइएको छ । गान्धीलाई उत्तर प्रदेशमा प्रवेश रोक लगाउन त्यहाँको प्रशासनले प्रहरीलाई सर्कुलर जारी गरेको छ । राहुल भारतीय लोक सभामा प्रतिपक्ष दलका नेता थिए । शाही जामा मस्जिद सर्भेका क्रममा...
काठमाण्डु, १९ मंसिर– दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको सैनिक शासन (मार्शल ल) लगाउने प्रयास विफल भएको छ । उनले मंगलबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै कम्युनिष्ट शक्तिबाट देशको सुरक्षा गर्न तथा राष्ट्रविरोधी विरोधी तत्वलाई ठेगान लगाउन भन्दै सैनिक शासन घोषणा गरेका थिए । त्यसलगत्तै...
एजेन्सी– दक्षिण कोरियाले एक पुरुषलाई जेल सजाय हुने भएको छ । सेनामा अनिवार्य सेवा छल्नका लागि मोटोपनाको सिकार हुने गरी खाएको भन्दै ती पुरुषलाई अभियोग चलाइएको थियो । नाम सार्वजनिक नगरिएका उनलाई सोलको एउटा अदालतले नोभेम्बर १३ मा सुनाएको फैसलामा देशको सैन्य सेवा ऐनको...
एजेन्सी– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् । यो बैठक यस्तो समयमा हुन लागेको हो, जब केही दिनअघि ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेसनल एयरपोर्टमा अवतरण...
एजेन्सी–नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सल्लाहकार सदस्यहरुलाई अज्ञात व्यक्तिले बम आक्रमणको धम्की दिइएको छ । ट्रम्पले विभिन्न जिम्मेवारीमा नियुक्त दिएकाहरुलाई मंगलबार र बुधबार बिहान बलमे उडाइदिने धम्की आएको ट्रम्पकी प्रवक्ता क्यारोलिन लेविटले बताएकी छन् । उक्त धम्कीपछि अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन...