अन्तर्राष्ट्रिय

सुत्केरी बिदामा गएकी कर्मचारी गर्भवती भएर कार्यालय फर्किएपछि…

२०८१ कार्तिक ९ गते १५:३६

एजेन्सी– बेलायतमा सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि कम्पनीले ती कर्मचारीलाई कामबाट हटाएको छ । तर रोजगार न्यायाधिकरणमा ती महिला कर्मचारीले मुद्दा भने जित्न सफल भएकी छन । ती कर्मचारीलाई २८ हजार पाउन्ड क्षतिपूर्ति तिर्न न्यायाधिकरणले कम्पनीलाई आदेश दिएको छ । खबरका...

झरेको मोबाइल टिप्न जाँदा ७ घन्टासम्म ढुंगाको चेपमा उँधोमुन्टो भइन् युवती

२०८१ कार्तिक ९ गते १३:२५

एजेन्सी–  अष्ट्रेलियाको ब्रिसबेनमा ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छन् । यो घटना यही महिनाको शुरुको रहेको खुलेको छ । उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी ७ घन्टासम्म चेपमा फसेको बताइएको छ । न्यू साउथ वेल्स (एन्एसडब्ल्यू) एम्बुलेन्स सर्भिसले...

ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको पूर्वमोडलको आरोप

२०८१ कार्तिक ९ गते ११:५८

एजेन्सी– अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पूर्व स्वीमसुट मोडलले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो घटना सन् १९९० को दशकतिर भएको उनले बताएकी छन ।एक अन्तर्वार्तामा स्टेसी विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा रहेको ट्रम्प अफिसमा भएको उक्त घटनाको बारेमा...

भाले ठूलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

२०८१ कार्तिक ६ गते १७:५२

एजेन्सी– फ्रान्सको एक परिवारले भाले ठुलो स्वरमा बासेको रिसमा छिमेकीले एक परिवारविरुद्ध मुद्दा नै हालेका छन् । मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारी गरेका छन । ‘एकाग्रतामा समस्या, राम्रोसँग सुत्न नपाउने, कान नै दुख्ने’ लगायत आरोप लगाएर...

भारतीय प्रधानमन्त्री रुस प्रस्थान

२०८१ कार्तिक ६ गते १२:४४

काठमाण्डु ६ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसको काजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत आफु रुसको काजान प्रस्थान गरेको जानकारी दिएका छन । यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको...

इजरायलद्वारा लेबनानको राजधानी बेरुतमा हवाई हमला

२०८१ कार्तिक ५ गते ९:५६

एजेन्सी- इजरायलले लेबनानको राजधानी बेरुतमा भिषण आक्रमण गरेको छ । बीबीसीले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तिय संस्थालाई लक्षित गरी इजरायलले बमबारी गरेको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लालाई सहयोग गर्ने बैंकसहित २४ स्थानमा आक्रमण गर्ने पूर्व चेतावनी दिएको थियो ।...

इजरायली आक्रमणमा ७३ सर्वसाधारण मारिए

२०८१ कार्तिक ४ गते ८:४८

काठमाण्डु, ४ कात्तिक– इजरायलले उत्तरी गाजामा गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको दाबी हमासले गरेको छ । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको र त्यस क्रममा महिला र बालबालिकासहित ७३  जनाको मृत्यु भएको हमास अधिकारीलाई बीबीसीले जनाएको छ...

इजरायली प्रधानमन्त्री नेतन्याहुको हत्या प्रयास !

२०८१ कार्तिक ४ गते ८:४२

काठमाण्डु, ४ कात्तिक– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो हत्या प्रयास भएको बताएका छन् । नेतन्याहुले आफ्नो हत्या प्रयासमा हिजबुल्लाहले ड्रोन हमला गरेको बताए । हमलाका लागि हिजबुल्लाहले महंगो मुल्इ चुकाउनुपर्ने उनको चेतावनी छ । प्रधानमन्त्री नेतन्याहुले सामाजिक सन्जाल एक्समा इरानको प्रोक्सी हिजबुल्लाहले आफ्नो र...

पाचनमा समस्या भएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो

२०८१ कार्तिक ३ गते १३:५७

एजेन्सी– छिमेकी देश भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरु नै अच्मम्मा परेका छन । भारतका एक २३ वर्षीय पुरुष भर्खरै फोर्टिस अस्पताल वासल कुञ्जमा आएका थिए, उनी करिब...

भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड !

२०८१ कार्तिक ३ गते १३:३३

एजेन्सी– भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको मुर्रा जातको अनमोल नामको भैंसीको मूल्य २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन । तर, पलविन्दर भने अनमोललाई बेच्न अझै पनि तयार भएका छैनन्...

युक्रेनविरुद्ध उत्तरकोरियाले १० हजार सेना परिचालन गरेको आरोप

२०८१ कार्तिक २ गते ८:०२

एजेन्सी- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताएका छन् । उनले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाएका थिए तर उनले दिएको यति ठूलो सङ्ख्या यो पहिलो...

हमास प्रमुख याह्या सिन्वरको इजरायली डिफेन्स फोर्सद्वारा हत्या

२०८१ कार्तिक २ गते ७:२३

इजरायल- हमास प्रमुख याह्या सिन्वरको इजरायलको डिफेन्स फोर्सले हत्या गरेको छ । सिन्वरको इजरायली आक्रमणमा हत्या भएको पुष्टि भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । इजरायलको परराष्ट्र मन्त्रालयले एक्समा पोस्ट गर्दै इजरायल डिफेन्स फोर्सको अपरेसनका क्रममा गजापट्टिमा तीन जना मारिएको र तीमध्ये हमास प्रमुख सिन्वर हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us