अन्तर्राष्ट्रिय

हमास प्रमुख याह्या सिन्वरको इजरायली डिफेन्स फोर्सद्वारा हत्या

२०८१ कार्तिक २ गते ७:२३

इजरायल- हमास प्रमुख याह्या सिन्वरको इजरायलको डिफेन्स फोर्सले हत्या गरेको छ । सिन्वरको इजरायली आक्रमणमा हत्या भएको पुष्टि भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । इजरायलको परराष्ट्र मन्त्रालयले एक्समा पोस्ट गर्दै इजरायल डिफेन्स फोर्सको अपरेसनका क्रममा गजापट्टिमा तीन जना मारिएको र तीमध्ये हमास प्रमुख सिन्वर हुन...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ कार्तिक १ गते १७:१९

एजेन्सी– बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जना लाई पनि पक्राउ गर्न अनुमति दिएको छ । विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना गत अगस्टमा भारत...

चर्चित पप गायक लियाम पेनको होटलबाट खसेर मृत्यु

२०८१ कार्तिक १ गते ८:३४

एजेन्सी- चर्चित पप गायक लियाम पेनको लडेर मृत्यु भएको छ । वन डिरेक्सन ब्यान्डका पूर्वसदस्य पेनको अर्जेन्टिनाको राजधानीस्थित एक होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ ।...

टर्कीमा ५.९ रेक्टर स्केलको भूकम्प

२०८१ असोज ३० गते २१:५८

इस्तानबुल– टर्कीमा नेपाली समयअनुसार बुधबार राति ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयानुसार बुधबार बिहान १० बजेर ४६ मिनेटमा मालात्या प्रान्तको काले सहरमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । राज्यको एएफएडी...

डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि इलन मस्कले गरे साढे ७ करोड सहयोग

२०८१ असोज ३० गते १४:३६

एजेन्सी– विश्वका धनी व्यक्तिमध्येका एक इलन मस्कले आगामी ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेरदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि साढे ७ करोड अमेरिकी डलर सहयोग गरेको खुलेको छ । सरकारी अनुसान्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग रकम...

म्यानमारमा तेलको जहाजमा आगलागी हुँदा ८ जनाको मृत्यु

२०८१ असोज ३० गते १३:३३

एजेन्सी– दक्षिणी म्यानमार क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । यस्तै उक्त आगलागीमा परी तीन जना घाइते भएका छन भने एक जना बेपत्ता भएको अन्तारष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । तानिन्थाइ क्षेत्रको दावेई टाउनसिपको बन्दरगाहमा एउटा तेल ट्याङ्करले अर्को...

बमको धम्कीले अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको जहाज क्यानडा डाइभर्ट

२०८१ असोज ३० गते ४:५५

एजेन्सी-अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मंगलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् । दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भएपछि क्यानाडातर्फ डाइभर्ट गरिएको हो । उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण गराइएको एजेन्सीहरूले उल्लेख गरेका छन् ।...

उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडक विस्फोट गराएर भत्कायो

२०८१ असोज २९ गते १९:३८

एजेन्सी- उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडक विस्फोट गराएर भत्काइदिएको छ । उत्तरले पश्चिमी किनारामा रहेको ग्योङ्गुई लाइन र पूर्वी किनारामा रहेको डोङ्घाई लाइन सडक भत्काएको हो । उत्तर कोरियाले दक्षिण कोरियासँग पूर्ण रूपमा सम्बन्ध तोड्ने चेतावनी दिएलगत्तै दुई कोरियाली मुलुक जोड्ने सडक...

युरोपेली आयोगद्वारा इरानमाथि प्रतिबन्ध घोषणा

२०८१ असोज २९ गते १७:२५

एजेन्सी- युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ ।  युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयरलगायत सात संस्थाहरू र उप-रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित...

४३ मन्त्री हटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा

२०८१ असोज २९ गते १७:१८

एजेन्सी- माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले ४३ उपमन्त्री हटाउने भएका छन् । आर्थिक अवस्था सुधारका लागि भन्दै पछिल्लो दुई साताभित्र विभिन्न मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका छन् । मंगलबार सामाजिक सन्जाल एक्समार्फत उनले ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र...

भारतद्वारा ६ क्यानडियन कुटनीतिज्ञलाई देश निकाला

२०८१ असोज २९ गते ८:०८

काठमाण्डु, २९ असोज–भारत र क्यानडाबीच तनाब थप बढ्ने देखिएको छ । भारतले क्यानडाका ६ उच्च कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको छ । भारतले दिल्लीस्थित क्यानडाका कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलरसहित ६ जनालाई तत्काल देश छाड्न आदेश दिएको हो । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

२०८१ असोज २८ गते २१:५५

काठमाण्डू, २८ असोज- अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।  पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  ‘संस्थाहरू कसरी बन्छन् र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us