अन्तर्राष्ट्रिय

हिजबुल्लाहद्वारा इसराइलमाथि २ सय ३० वटा क्षेप्यास्त्र प्रहार

२०८१ असोज १८ गते ८:०८

एजेन्सी–लेबनान संरक्षित हिजबुल्लाहले इसराइलमाथि २ सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । हिजबुल्लाहले बिहीबार दिनभरमा २ सय ६० बढी क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था सीएनएनले जनाएको छ । इसरायली अधिकारी र हिजबुल्लाह दुवैले आक्रमणको पुष्टि गरेका छन् । लेबनानको दक्षिणी भू–भागमा पसेको इसराइली...

थाइल्यान्डमा नक्कली डाक्टरले २० वर्षसम्म गरे यस्तो काम…

२०८१ असोज १७ गते १४:०४

एजेन्सी– थाइल्यान्डमा मेडिकल लाइसेन्स बिना लिंग बढाउने अपरेसन गर्दै आएको घटना सार्वजानिक भएको छ । कक्षा ९ सम्म मात्रै अध्यन गरेका ३६ वर्षका ति युवाले लाइसेन्स बिना लिंग बढाउने अपरेसन गर्दै आएको खुलेपछि प्रहरीले ति युवालाइ पक्राउ गरेको छ । ती पुरुष मध्य थाइल्यान्डको...

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा

२०८१ असोज १७ गते १३:५५

एजेन्सी – छिमेकी देश भारतमा यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि उक्त युवतीसँग यौन सम्पर्कगर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम हरुले जनाएका छन । ती युवकले यौन...

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

२०८१ असोज १७ गते १३:४७

एजेन्सी– जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा बन्न सफल भएका छन । जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो । एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले...

इसराइलद्वारा बेलनानको राजधानी बेरुतमा आक्रमण

२०८१ असोज १७ गते ९:१६

काठमाण्डु, १७ असोज– इसराइलले लेबननको राजधानी बेरूतमा आक्रमण गरेको छ । लेबननको राजधानी बेरूतमा हिजबुल्लाहलाई लक्षित गरी इजराइली सेनाले हवाई हमला गरेको हो । बेरुतको आकाशमा विस्फोटका ठूला आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इसराइली डिफेन्स फोर्सले बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको...

हिजबुल्लाहसंगको लडाईंमा इजरायली सेनाका क्याप्टेनसहित ८ सैनिकको मृत्यु

२०८१ असोज १६ गते २३:०४

एजेन्सी-  लेबनान समर्थित सिया मुस्लिम समूह हिजबुल्लाहसंगको लडाइँमा ८ इजरायली सैनिक मारिएका छन् । इजरायली रक्षा बल (आईडीएफ) ले लडाइँका क्रममा क्याप्टेन इतान इत्ज्याक ओस्टसहित ८ सैनिकको ज्यान गएको पुष्टि गरेको छ । २२ वर्षीय ओस्टले इगोज इकाइका कमाण्डर थिए । इगोज इकाइका अन्य...

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

२०८१ असोज १६ गते १२:४३

एजेन्सी– इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ । धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने नखुलेको अन्ताराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इरानको आक्रमण...

इरानद्वारा इजराइलमा मिसाइल हमला

२०८१ असोज १६ गते ८:४७

एजेन्सी– इरानले इजरायलमा मिसाइल हमला सुरु गरेको छ । इजरायली सेनाइरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण गरेपछि नागरिकहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा जान र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको छ । तेल अभिभमा फायरिङको आवाजहरु सुनिएको...

इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु

२०८१ असोज ८ गते ९:०८

एजेन्सी– लेबनानमा इजरायलले आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु भएको छ । अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान...

श्रीलंकाको निर्वाचन: कसैले पाएनन् ५० प्रतिशतभन्दा बढी मत, दोस्रो चरणको मतगणना सुरु

२०८१ असोज ६ गते १७:००

एजेन्सी– श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना जारी रहेको त्याहाँका सञ्चारमाध्यम हरुले बताएा छन । लअहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन् । श्रीलंकाको निर्वाचन आयोगले अब...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता

२०८१ असोज ६ गते १३:५९

काठमाण्डु, ६ असोज– श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले निरन्तर अग्रता लिन सफल भएका छन । राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना भएकोमा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले सुरूवातदेखि नै अग्रता लिन सफल भएका हुन । सुरूवातमा हुलाकमार्फत आएका भोट गनिएको थियो।...

चिनियाँ राष्ट्रपति सीका अगाडि मलेसियाका राजा भक्कानिएर रोएपछि…

२०८१ असोज ६ गते १०:१९

एजेन्सी– मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी जिनफिङका अगाडि रोएका छन् । चारदिने भ्रमणका क्रममा बेइजिङमा रहेका राजा सुल्तानले शुक्रबार राष्ट्रपति सीसँग भेटेका थिए । भेटका क्रममा उनी भावुक भए । राजा सुल्तानले सीसँगको भेटमा आफू भावुक भएको भन्दै रुँदै गरेको तस्बिर सामाजिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us