एजेन्सी- दक्षिणी सुडानको राजधानी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको छ । हमलामा अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् । ‘हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा...
अजेन्सी- भारतमा एक नेताको गोली हानी हत्या भएको छ । अजित पवार गुट (एनसीपी) नेता बाबा सिद्धिकीको शनिबार राति हत्या भएको हो । उनी छोरा जिशान सिद्धिकीको घर जाँदै गर्दा मुम्बईको बान्द्रा इस्टमा अज्ञात बन्दुकधारीले गोली हानेका प्रहरीले जनाएको छ । छातीमा गोली...
एजेन्सी- नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् । नोएल रतनका सौतेनी भाइ हुन् । रतन टाटाको बुधबार राति निधन भएको थियो । शुक्रबार ट्रस्टको बोर्ड बैठकले नोएललाई अध्यक्ष चयन गरेको हो...
काठमाण्डू, २४ असोज- यो वर्षको साहित्य विधातर्फको नोबेल शान्ति पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाएकी छन् । ‘द भेजिटेरियन’ किताबकी लेखक उनी नोबेल पुरस्कार जित्ने दक्षिण कोरियाली पहिलो लेखक हुन् । नोबेल पुरस्कार घोषणा गर्न आयोजित कार्यक्रममा उक्त पुरस्कार दिने स्वीडिस एकेडेमीका सेक्रेटरी...
काठमाण्डू, २४ असोज- अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल उडेको टर्किस एयरलाइन्सको जहाजका क्याप्टेनको मृत्यु भएको छ । स्थानीय समयअनुसार मंगलबार राति इस्तानबुलका लागि उडेको ए३५० एयरबसका क्याप्टेन ५९ वर्षीय इल्सिहिन पेहलिभानको मृत्यु भएपछि आकस्मिक अवतरण गरिएको छ । करिब ८ घण्टा जहाज उडानपछि उनी अचेत...
एजेन्सी- भारतीय उद्योगपति एवं टाटा मोटर्सका संस्थापक रतन टाटाको निधन भएको छ । बुधबार राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको पुष्टि गरेका...
एजेन्सी– छिमेकी देश भारतको दक्षिणी सहर चेन्नईमा भारतीय वायुसेनाको प्रदर्शनमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ भने अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिस सहभागी...
एजेन्सी– अमेरिकी न्याय विभागले चुनावको दिन इस्लामिक स्टेट समूहको नाममा हमला गर्ने योजना बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सन्दिग्ध २७ वर्षीय नासिर अहमद तावेदी ओक्लाहोमा सिटीमा बसोबास गर्ने अफगानिस्तानका नागरिक रहेको खुलेको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जानकारी दिएको छ । एफबीआईका...
अत्यधिक कुशल ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीलाई निशाना बनाएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन । चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधमा समेत पहुँच बनाएको हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । यस ह्याकिङमा भएको क्षतिबारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू...
एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एउटा बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको ब्रुअरी बाइपास क्षेत्र नजिकै विवाह पाहुनाहरू बोकेको बस गहिरो खाल्डोमा खस्दा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा...
एजेन्सी– हैटीमा ग्याङ्ग हमलामा कम्तिमा २० जनाको मृत्यु भएको छ । यस घटनामा बालबालिका पनि परेको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । ग्रान ग्रिफ ग्याङ्गका सदस्यहरूले राजधानी पोर्ट–एउ– प्रिन्सबाट उत्तर–पश्चिममा करिब ७१ किमि पर पर्ने मध्य आर्टिबोनाइट क्षेत्रको पोर्ट–सोन्डेमा जथाभावी आक्रमण गर्दा अरु...
एजेन्सी– अमेरिकाको नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति भएको छ । ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय भन्दा बढिको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जानकारी दिएको छ । आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन्। आँधीका...